२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

श्रम मन्त्रालयको सय दिन: के-के भए उपलब्धि ? (भिडियो रिपोर्ट)

२०८१, १० कार्तिक शनिबार १२:४०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आफ्नो एक सय दिनको क्रियाकलाप र उपलब्धिहरुबारे जानकारी गराएका छन् । शुक्रबार बबरमहल स्थित बसेरा बुटिकमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले आफूले १०० दिनमा उपलब्धिमुलक काम गरेको दाबी गरे ।

श्रम मन्त्री भण्डारीले वैदेशिक रोजगारमा संलग्न श्रमिकको मृत्यु भएमा उपलब्ध हुने क्षेतिपूर्ति ७ लाखबाट १० लाख पुर्याएको, प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरेको, भैरहवा र पोखराबाट श्रम स्वीकृति सेवा प्रदान गरेको आफ्नो सय दिने उपलब्धिमा जानकारी दिएका छन् ।

मन्त्री भण्डारीले स्पेन, कोरिया, मलेसिया, ओमान र युएईसंग श्रम सम्झौता गरेको कुरा पनि आफ्नो एक सय दिने उपलब्धिमा उल्लेख गरेका छन् । त्यस्तै मन्त्रालय अन्तर्गत नीति तथा कानुनमा सुधार गरेको, श्रम स्वीकृति नलिएका र वैदेसिक रोजगारमा रहेका सबै नेपालीलाई श्रम स्वीकृति दिएको र महिलालाई श्रम स्वीकृति दिन सहज गरेको कुरा आफ्नो उपलब्धिमा समावेश गरेका छन् ।

पुरा भिडियो रिपोर्ट हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने