By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
39 minutes ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
49 minutes ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
1 hour ago
मन्त्रिपरिषद् बैठक बस्दै
3 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
6 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
3 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
7 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: पासपोर्ट (MRP) बनाउन अत्यावश्यक जानकारी
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > पासपोर्ट (MRP) बनाउन अत्यावश्यक जानकारी
काठमाडौँ - KTMरोजगार जानकारी

पासपोर्ट (MRP) बनाउन अत्यावश्यक जानकारी

साझासवाल
Last updated: May 24, 2018 8:41 am
साझासवाल
5 Min Read
Share

विदेश यात्रा गर्ने अत्यावश्यक पर्ने कागजात नै राहदानी हो । रोजगार , स्वस्था उपचार, अध्ययन, व्यापार व्यवसायिक प्रयोजनको, भ्रमणको लागि बिदेश जाने नेपालीको संख्या दिनानु दिन बढ्दै गईरहेको छ । यो राहदानी द्रुत र नियमित गरि दुई तरिका बाट लिन सकिन्छ | द्रुत तर्फ लिने हो भने आफ्नो नागरिकता भएको जिल्ला प्रशासन कार्यालय बाट सिफारिस लिएर राहदानी बिभागमा दिनु पर्छ | निरन्तर प्रक्रिया बाट लिने हो भने आफ्नै जिल्ला प्रशासन कार्यालय बाट लिन सकिन्छ |

कहाँ सम्पर्क गर्ने ?

नियमित तरिकाबाट राहदानी लिनुपर्दा ( नागरिकताको आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय) – द्रुत सेवाको लागि

१. सम्बन्धित व्यक्तिको जिल्ला प्रशासन कार्यालय

२. नेपाल सरकार

परराष्ट्र मन्त्रालय, राहदानी विभाग

नारायणहिटी, काठमाडौं, नेपाल

फोन नं : 4416011, 4416012, 4416013, 4416014, 4416015

फ्याक्स : 4411028, 4424366

ईमेल : [email protected]

लाग्ने दस्तुर

नियमित प्रक्रिया बाट लिनु पर्दा : ५,०००/- (३० दिन लाग्ने)

सम्पर्क: सम्बन्धित जिल्ला प्रशासन कार्यालय

द्रुत सेवाको लागि: १०,०००/- (३ दिन लाग्ने)

सम्पर्क: राहदानी विभाग

द्रुत सेवाको लागि: १२,०००/- (२ दिन) लाग्ने

सम्पर्क: राहदानी विभाग

द्रुत सेवाको लागि: १५,०००/- (१ दिन लाग्ने)

सम्पर्क: राहदानी विभाग

नियमित तरिकाबाट पासपोर्ट बनाउंदा आवश्यक कागजातहरु:

क) नियमितको प्रक्रियाको लागि

१. राहदानी आवेदन फारम २ प्रति ।

२. नागरिकता प्रमाणपत्र सक्कल र सो को प्रतिलिपि -१

३. फोटो ४ प्रति

४. पुरानो पासपोर्ट भएमा त्यसको सक्कल प्रति |

ख) विवाहित महिलाको लागि

माथि उल्लेखित कागजपत्र बाहेक

पतिको नागरिकता प्रतिलिपि-१

विवाह प्रमाणपत्र प्रतिलिपि-१

बाहिर जिल्लाबाट विवाह भई आएको भए नागरिकता अभिलेख

ग) बसाई-सराई भई आएको हकमा

माथि क मा उल्लेखित कागजपत्र

जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि -१

नक्सा पास वा घर निर्माण सम्पन्न वा धारा वा बिजुलीको कागजात प्रतिलिपि -१

बसाई-सराई प्रमाणपत्र प्रतिलिपि-१

नागरिकता अभिलेख सम्बन्धित जिल्लाबाट

घ) कर्मचारी परिवारको हकमा

माथि क मा उल्लेखित कागजपत्र

सम्बन्धित कार्यालयको पत्र

नागरिकता अभिलेख सम्बन्धित जिल्लाको

प्रक्रियाहरु:

१. फारम डाउनलोड गर्ने र कम्प्युटरमै सम्पूर्ण विवरण भरेर २ प्रति प्रिन्ट गर्ने । तोकिएको बट्टामा ल्याप्चे र हस्ताक्षर गर्ने, यसो गर्दा तोकिएको बट्टा बाहिर पर्न हुदैन, ल्याप्चे लगाउदा बट्टा बाहिर पर्न नदिन तल्लो धर्सा मुनि अर्को कागजले छोपेर गर्न सकिन्छ । मिलेको फारमको नमुना, फारम भर्ने तरिका

२. फोटो स्टुडियोमा गई MRP नापको फोटो खिचाउने, ४ प्रति धुलाउने । यस मध्ये दुई अघिको २ प्रति फारममा टास्ने ।

३. आवश्यक सम्पूर्ण कागजात लिएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जाने र नागरिकता प्रमाणिकरण गराउने । त्यस पश्चात् लाग्ने दस्तुर (रू ५०००) तिर्ने र भरेको पासपोर्ट फारम बुझाउने । पासपोर्ट बनेर आएको/नआएको बुझ्न फोन वा dao.kathmandu.maha.gov.npबाटै पनि हुन सक्छ, फारम बुझाउने बेला सोध्नुहोला ।

४. तोकिएको दिनमा दस्तुर तिरेको रसिद, सक्कल नागरिकता देखाई जि प्र का बाटै पासपोर्ट लिने ।

द्रुत सेवा लिन आवश्यक कागजातहरु

१) पूर्व प्रत्यक्ष दर्ता प्रणाली (Pre-live Enrollment) बाट विवरण भरी पेश (Submit) गरेपश्चात् प्राप्त भएको Barcode सहितको फाराम ।

२) नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रति

३) सम्बन्धित जि प्र का (CDO) ले नागरिकता प्रमाणिकरण गरेको विवरण

४) विवाहित नेपाली महिला नागरिकले आफ्नो नागरिकता प्रमाण पत्रमा उल्लिखित थरमा आफ्नो पतितर्फको थर थप गरी राहदानी लिनुपरेमा विवाह दर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि ।

५) यस अघि राहदानी लिएको भए सो को सक्कल र फोटोपेजको प्रतिलिपि।

६) नागरिकता प्रमाण पत्रमा आवेदकको पुरा जन्म मिति (साल, महिना र गते) नखुलेको हकमा सो खुल्ने एस. एल. सी. वा सो भन्दा माथिको शैक्षिक प्रमाणपत्रमा खुलाइएको जन्म मितिलाई आधार मानिने भएकोले प्रमाणपत्रको सक्कल र प्रतिलिपि।

प्रक्रियाहरु:

नागरिकता प्रमाणिकरण गर्ने : आवेदकको नागरिकता प्रमाणपत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालय (CDO) वा बसाई सराईको प्रमाणसहित बसाईसराई गरी भई आएको जिल्ला प्रशासन कार्यालयमा फोटो सहितको निम्न ढाँचाको फारम भरि नमूना तोकिएको टिकट टासी प्रमाणिकरण गराउन सकिन्छ ।

अनलाइन फारम भर्ने : कुनै इन्टरनेट चल्ने कम्प्युटर वा स्मार्टफोनबाट राहदानी विभागको साइटमा गई पूर्व प्रत्यक्ष दर्ता प्रणाली (Pre-live Enrollment) मार्फत विवरणहरू अनलाइन भर्ने । Application Source मा DOP (Department of Passport) राख्ने । सम्पूर्ण विवरण भरिसके पछि Bar code सहितको भरिएको फारम प्राप्त हुन्छ, सो प्रिन्ट गर्ने । फारम भर्ने तरिका english, नेपालीमा

सम्पूर्ण आवश्यक कागजात लिई राहदानी विभाग, नारायणहिटी, काठमाडौं गएर लिन चाहेको सेवा अनुसार लाग्ने दस्तुर तिर्ने । विभागका कर्मचारीले तपाईले भरेको विवरण रुजु गरी फोटो खिच्ने र बायोमेट्रिक (औठा छाप) लिने काम गर्नेछन् र रसिद दिने छन् ।

एक दिने सेवा लिएको भए सोही दिन नत्र तोकिएको दिनमा रसिद र सक्कल नागरिकता देखाई राहदानी विभागबाटै पासपोर्ट लिने ।

विदेशबाट बनाउन परेमा

राहदानी विभागको साइटमा गई पूर्व प्रत्यक्ष दर्ता प्रणाली (Pre-live Enrollment) मार्फत विवरणहरू अनलाइन भर्ने । Application Source मा आफू रहेको देशमा रहेको नेपाली दूतावास वा मिसन छान्ने ।

फोटो खिचाउन र बायोमेट्रिक दिन आफूले छानेको ठाउँमा जाने ।

विभिन्न देशबाट प्राप्त भएका आवेदन र बनिसकेको पासपोर्टबारे जानकारी फेसबुक वा ट्विटर मा पाउन सकिन्छ ।

सन्दर्भ सामग्री

जिल्ला प्रशासन कार्यालयको प्रशासकिय कार्यविधि २०७३ बाट साभार गरिएको |

नारायणहिटी, काठमाण्डौ

Share This Article
Facebook Email Copy Link Print
Previous Article बिवाद मिलाउन खप्पिस प्रियंका, यी दुई जोडीलाई मिलाइदिएपछि…(भिडियोसहित)
Next Article बैदेशिक रोजगारमा जानुअघि २१ जानकारीहरु लिनुहोस्
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने

3 months ago
काठमाडौँ - KTMमनोरञ्जन

बौद्ध धर्मको मानमर्दन भएको भन्दै कबड्डी-४ को प्रदर्शन रोक्न उजुरी दर्ता

57 years ago
काठमाडौँ - KTMसूचना प्रबिधि

सामसुङको एस–९ र एस–९ प्लस नेपालमा बिक्रि सुरु, कति पर्छ मूल्य ?

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

धरहरा पुन:निर्माण यसरी भईरहेको छ… (तश्वीर तथा स्थलगत भिडियो सहित)

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?