2026-09-10 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मकाउबाट नेपाल फर्कन फारम भर्नुहोस् (लिंक सहित)

भदौ १२, काठमाडौँ | मकाउबाट नेपाल फर्कनु पर्ने बाध्यतामा रहेका नेपाली नागरिकहरुले फार्म भरि आफ्नो समस्याबारे जानकारी गराउन सक्ने भएका छन् | 

कोरोना महामारीको कारण मकाउमा समस्यामा परेका तथा बिबिध कारण नेपाल फर्कन चाहनेले फारम भरि स्वदेश फिर्ताको लागि अनुरोध गर्न सक्नेछन् | 

यी हुन् डान प्राथमिकतामा पर्नेहरु: 

आममाफी, Detention Centre मा रहेको, Exit Visa मा रहेको, काजक्रियाका लागि जानुपर्ने, रोजगार करार समाप्त वा गुमाएको, गम्भीर स्वास्थ्य समस्या रहको, सुत्केरी वा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता, सरकारी सेवामा रही अध्ययन वन तालिममा गएको, अध्ययन समाप्त भएको बिद्यार्थी, नेपाल आउन पर्ने अवस्थामा रहेका बिद्यार्थी, पारिवारिक पुनर्मिलनका लागि गएका, रोजगारी सहित बिदामा रहेका/गएका, अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेका व्यक्ति नेपाल आउनुपर्ने, पर्यटक तथा व्यापारिक भिसामा गएका । 

फारम भर्न यहाँ क्लिक गर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ