Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विदेशबाट TV ल्याउँदा एयरपोर्टमा कति भन्सार तिर्नुपर्छ ?

By साझासवाल 2 मिनेट पढाइ

काठमाडौँ | श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार १२ महिना विदेशमा काम गरी फर्कने नेपालीहरुले ३२ इन्चसम्मको टिभी ल्याउँदा भन्सार शुल्क तिर्नु पर्दैन ।

तर ३२ इन्च भन्दा बढी इन्चको टेलिभिजन ल्याउँदा तोकिएको भन्सार शुल्क तिर्नुपर्ने हुन्छ । १ बर्ष भन्दा कम समय काम गरेर फर्कनेले भने ३२ इन्चकै टिभी ल्याउदा पनि सरकारले तोके अनुसार भन्सार तिर्नु पर्ने हुन्छ।

त्यस्तै एकभन्दा बढी टीभी भन्सार तिरेरै पनि ल्याउन पाइदैन।

कति इन्चको कति पर्छ यहाँ क्लिक गरि पुरा दररेट हेर्नुहोस