डिभी आवेदन खुल्यो कहिले सम्म भर्न सकिन्छ ?

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p><b>असोज २१ , काठमाडौँ । </b>सन् २०२३ को डाइभर्सिटी भिसा (डि.भी) कार्यक्रमको लागि आवेदन दर्ता खुलेको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार आवेदन दर्ता नोभेम्बर ९ मा बन्द हुनेछ।<br></p><p>हिजो (बुधवार) राति ९ :४५ बजेबाट खुलेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासले नि:शुल्क अनलाइन फारम भर्न सकिने जानकारी दिएको छ। आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरूको विवरण, विगत ६ महिना भित्र खिचिएको फोटो चाहिने छ।</p><p>त्यस्तै, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुपर्ने छ। दूतावासको वेबसाइटमा गएर अनलाइन फारम भर्न सकिने दूतावासले जनाएको छ।</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply