दिमिक युथ क्लबद्वारा स्वास्थ्य सामग्री वितरण

साझासवाल
1 Min Read

जेठ १६, स्याङ्जा । स्याङ्जाको दिमिक युथ क्लबले २०० घरपरिवारलाई पुग्ने माक्स र सेनिटाइजर वितरण गरेको छ । कोभिड-१९ महामारीका बिच दिमिक युथ क्लबद्वारा आफ्नै पहलमा स्थानीय समुदायलाई पुग्ने स्वास्थ्य सामग्रीहरु वितरण गरिएको क्लबका अध्यक्ष ढाकाराम भट्टराईले बताए ।

कोभिड-१९ को दोश्रो लहरले नेपालमा महामारी रुप लिईरहेको अवस्थामा स्वास्थ्य सामग्रीहरु,सचेततामूलक जानकारीहरु सहित परिवारमा वैदेशिक रोजगार वा अन्य बाहिरी ठाउँबाट आउन सक्ने सम्भावित सदस्यहरुको अभिलेख राख्ने प्रत्यत्न गरिएको ढकालले बताए ।

Share This Article
Leave a Comment

Leave a Reply