Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ असोज २४ गते, अपराह्न ३:४० बजे पाल्पा - PLP, स्वास्थ्य

ट्रकको ठक्करबाट एक व्यक्तिको घटनास्थलमै मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज २४, काठमाडौँ | </b>पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका-२ मा ट्रकको ठक्करबाट एकजना बटुवाको मृत्यु भएको छ । आईतबार बिहान स्याङ्गजाबाट बुटवलतर्फ जाँदै गरेको ग २ ख ३३५ नम्बरको ट्रकले ठक्कर दिँदा बगनासकाली २ का ५९ वर्षीय श्यामबहादुर रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिए । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।<br></p>