मधेश प्रदेशमा सत्ता गठबन्धन दलहरूको बैठक जारी

साझासवाल
0 Min Read

चैत्र २९, महोत्तरी | प्रदेशका शीर्ष नेताहरू अहिले महोत्तरीको गुन्ज होटलमा छलफल चलिरहेको छ ।

गठबन्धनको बिषयमा बनिरहेको अल्लमल्ललाई ठोस निर्णयसहित निष्कर्षमा पुर्‍याउने बैठकमा सहभागी एक नेताले बताए ।

सोमवार मात्रै गठबन्धनका दलहरूको गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त अपिल आएसँगै जिल्ला र प्रदेशमा छलफलले तिव्रता पाएको छ ।

आजको बैठकले गठबन्धनका समबन्धमा उत्पन्न आसंकाहरूलाई समाप्त गर्ने विश्वास नेताहरूले लिएका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply