फागुन २३, काठमाडौँ | आजमिति २०८० साल फागुन २३ गते तदअनुसार मार्च ६, सन् २०२४ बुधबार, कृष्णपक्षको एकादशी तिथि, पुर्वाषढा नक्षत्र, व्यतिपात योग, धनु राशिमा चन्द्रमा, आजको योगमा गरेको काम आशुभ हुनेछ ।
अभिजित् मुहूर्त: बिहान ११:५२देखि १२:३८ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०६:२४
• सुर्यास्त: बेलुका ०६:०७ बजे
• मेष: तपाईंको स्वास्थ्य सबल रहनेछ। धन लाभ हुनेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा मतभेदबाट बच्नुहोला ।
शुभ रंग: रातो
शुभ अंक: ७
• वृष: तपाईंको स्वास्थ्य सबल रहनेछ। तर अति व्यस्तता बाट बच्नुहोला। धन लाभ हुनेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा रोमान्स छ ।
शुभ रंग: पहेलो
शुभ अंक: ५
• मिथुन: तपाईंको स्वास्थ्यमा उतार चढाव हुन सक्छ। धन खर्च बढ्नेछ। परिवारमा केही तनाव हुन सक्छ। प्रेममा विश्वास बढ्न सक्छ।
शुभ रंग: गुलाबी
शुभ अंक: ३
• कर्कट: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। धन आय बढ्नेछ। परिवारमा आनन्द रहनेछ। प्रेममा विश्वास र सम्मान बढ्नेछ।
शुभ रंग: हरियो
शुभ अंक: ६
• सिंह: स्वास्थ्यमा उतार चढाव हुन सक्छ। धन खर्च बढ्नेछ। परिवारमा केही असहमति हुन सक्छ। प्रेममा मनमुटाव हुनसक्छ ।
शुभ रंग: पहेंलो
शुभ अंक: ७
• कन्या: स्वास्थ्यमा ध्यान दिनुहोला। धन लाभ हुनेछ। परिवारमा सहयोग पाउनेछ। प्रेममा सम्बन्ध मजबुत बन्न सक्छ।
शुभ रंग: केसरी
शुभ अंक: ७
• तुला: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। धन आय बढ्नेछ। परिवारमा आनन्द रहनेछ। प्रेममा विश्वास र सम्मान बढ्नेछ।
शुभ रंग: नीलो
शुभ अंक: २
• वृश्चिक: तपाईंको स्वास्थ्यमा ध्यान दिनुहोला। तनाव र चिन्ताबाट बच्नुहोला। धन खर्च बढ्नेछ। परिवारमा केही असहमति हुन सक्छ। प्रेममा विचार र भावना बाँड्नुहोला।
शुभ रंग: कालो
शुभ अंक: ४
• धनु: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। धन लाभ हुनेछ। परिवारमा समर्थन र सहयोग पाउनेछ। प्रेममा नयाँ सम्बन्ध बन्न सक्छ।
शुभ रंग: रातो
शुभ अंक: ९
• मकर: तपाईंको स्वास्थ्यमा सामान्य उतार चढाव हुन सक्छ। धन खर्च बढ्नेछ। परिवारमा सम्पर्क बढाउनुहोला । प्रेममा भावना साट्नुहोला ।
शुभ रंग: कालो
शुभ अंक: ५
• कुम्भ: तपाईंको स्वास्थ्य सबल रहनेछ। धन आय बढ्नेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेम सफल छ ।
शुभ रंग: निलो
शुभ अंक: ८
• मीन: तपाईंको स्वास्थ्य सबल रहनेछ। धन लाभ हुनेछ। परिवारमा शान्ति रहनेछ। प्रेममा सामान्थ विवाद हुनसक्छ।
शुभ रंग: चाँदी
शुभ अंक: २
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।