2026-10-05 05:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘माग्ने राजा’ टिजरले पायो धमाकेदार प्रतिक्रिया, केदार घिमिरे उत्साहित

काठमाडौँ । अभिनेता केदार घिमिरे ‘माग्ने राजा’ टिजरले अपेक्षित प्रतिक्रिया पाएपछि उत्साहित छन्। टिजरले तीन दिनमै झन्डै १० लाख भ्युज पाएको छ। संवाद र माग्नेको शैली दर्शकलाई मन परेको उनले बताए।

घिमिरेले टिजरमा प्रयोग भएका माग्नेकै लवज र थेगो पुरानो माग्ने पात्रको निरन्तरता भएको स्पष्ट पार्दै फिल्ममा नयाँ माग्ने पनि देखिने जनाए।

निर्देशक ऋषि लामिछानेले पनि टिजरले दर्शकको कौतुहलता जगाएको बताउँदै, मुख्य भूमिकामा घिमिरेलाई प्रस्तुत गर्ने चुनौतीमा अब ढुक्क भएको प्रतिक्रिया दिए।

मुनाल घिमिरेको लगानीमा बनेको फिल्ममा केदारसँगै विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङदेललगायतको अभिनय रहेको छ। सिनेमालाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन्। फिल्म भदौ ६ गते रिलिज हुँदैछ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड