समाज | काठमाडौँ - KTM


नेपालबाट १० हजार मेगावाट विद्युत् किन्ने प्रस्ताव भारतीय मन्त्रिपरिषद्‌बाट स्वीकृत

Posted on September 05, 2023 | views : 349 | काठमाडौँ - KTM

भदौ १९, काठमाडौँ | भारतले नेपालबाट १० हजार मेगावाट विद्युत किन्ने भएको छ । नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले भारतले १० हजार मेगावाट

Read More

त्रिभुवन विमानस्थल हुँदै लागुऔषध गाजाचरेस हङकङ पुगेको खुलासा

Posted on September 05, 2023 | views : 318 | काठमाडौँ - KTM

भदौ १९, काठमाडौँ | नेपालको विमानस्थल भएर हङकङमा लागुऔषध गाजा र चरेश गएको छ। नेपालमा उत्पादित लागुऔषध गाजाचरेस हङकङ पुगेको स्रोतले जनाएको छ। हङकङ विमानस्थलामा नेपालबाट गएको सामान बरामद भएपछि मात्रै नेपाल प्रहरीले त्यसबारेमा जानकारी पाएको छ। सो विषयमा छानविन गर्न लागुऔषध नियन्त्रण ब्युरोले डिएसपीको सं

Read More

सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण

Posted on September 05, 2023 | views : 366 | काठमाडौँ - KTM

भदौ १९, धादिङ | राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरुआत गरेको छ । अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने अभियान थालिएको हो ।  यो अभियानले सव

Read More

आजको मौसम: यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

Posted on September 05, 2023 | views : 358 | काठमाडौँ - KTM

भदौ १९, काठमाडौँ | हाल देशको मौसममा बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुद

Read More

कोशी सरकारविरुद्धको मुद्दा ‘हेर्दा हेर्दै’ मा

Posted on September 04, 2023 | views : 309 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिकरूपमा लिएको विश्वासको मतविरुद्धको सुनुवाइ हेर्दा हेर्दैमा परेको छ । सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको आजको सुनुवाइको क्रममा उक्त रिटको सुनुवाइ हेर्दा हेर्दैमा परेको हो । अब मुद्दाको सुनुवाइ भोलि हुन

Read More

आठ कक्षा पास कर्मचारीलाई पनि खरिदारको प्रतिस्पर्धामा संलग्न गराउन एकीकृत कर्मचारी संगठनको माग

Posted on September 04, 2023 | views : 326 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | एकीकृत सरकारी कर्मचारी संगठनले आठ कक्षा उत्तीर्ण श्रेणीबिहीन कर्मचारीहरूलाई पनि राजपत्र अनंकित खरिदारमा पदपूर्ति गर्दा संलग्न गराउनुपर्ने माग सरकारसँग गरेको छ। संगठनको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले यस्तो प्रस्ताव गरेको हो।  त्यस्तै खरिदारमा पदपूर्ति गर्दा खुला प्रतिस्प

Read More

सभामुखलाई सुमना श्रेष्ठको ध्यानाकर्षण- कार्यक्रमहरू महंगा तारे होटलमा मात्रै किन गरिन्छ ?

Posted on September 04, 2023 | views : 292 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले तालिम र गोष्ठीका नाममा भइरहेको खर्चमा मितव्ययी भई ठोस नतिजा निकाल्ने कार्यक्रममा लगानी गर्न सभामुख देवराज घिमिरेकोे ध्यानाकर्षण गराएकी छन् । सभामुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै सांसदहरूलाई प्रशिक्षण चाहिने कुरा दुई मत नभएपनि के को

Read More

भारतविरुद्ध ४ विकेट गुमाएपछि नेपाल दबाबमा

Posted on September 04, 2023 | views : 308 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपाल रवीन्द्र जडेजाले घातक बलिङ गरेपछि दबाबमा आएको छ । नेपालले १०१ रन जोड्दा ४ विकेट गुमाएको छ । जडेजाले तीन विकेट लिएका छन् । नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका छन् । नेपालले २२ ओ

Read More

नेपालले तेस्रो विकेट गुमायो, रोहित पौडेल ५ रनमा आउट

Posted on September 04, 2023 | views : 340 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल व्यक्तिगत ५ रनमा आउट भएका छन् । उनलाई रवीन्द्र जडेजाले आउट गरे । नेपालले २० ओभरमा ३ विकेट गुमाएर ९३ रन बनाएको छ । भारतका जडेजाले २ र शार्दुल ठाकुरले एक वि

Read More

लगातारको घटेको शेयर बजार सामान्य अंकले बढ्यो

Posted on September 04, 2023 | views : 296 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | लगातारको गिरावटपछि शेयर बजार सामान्य अंकले बढेको छ । अघिल्लो दिन आइतबार मात्रै दोहोरो अंकले बढेको शेयर बजार आज ७.०४ अंकले बढेर १९६७.८३ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ३४ लाख ३२ हजार २६७ कित्ता सेयरको खरिदबिक्री हुदाँ १ अर्ब ९ करोड ९१ लाख ३९ हजार ६९७ रुपैयाँको कारोबार भएको छ ।

Read More

६५ रनमा गुमायो नेपालले पहिलो विकेट

Posted on September 04, 2023 | views : 330 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको छ । १०औं ओभरको पाँचौं बलमा कुशल भुर्तेल ३८ रनमा आउट भएका छन् । अघिल्लो बलमा छक्का प्रहार गरेका कुशल एज लागेर विकेटकिपरबाट क्याच आउट भएका हुन् । उनलाई शार्दुल ठाकुरले आउट गरे ।

Read More

अर्धशतक बनाउने नेपाली खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषणा

Posted on September 04, 2023 | views : 305 | काठमाडौँ - KTM

भदौ १८,  धनुषा | धनुषाको जनकनन्दिनी गाउँपालिकाले  एसिया कपमा अर्धशतक बनाउने नेपाली खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।  यस्तै सो गाउँपालिकाले शतक बनाएमा १ लाख र तीन विकेट लिएमा ५० हजार दिने घोषणा गरेको छ ।   यसअधि एसिया कप हेर्न वीरगन्ज महानगरपालिका र ज

Read More

भारत विरूद्धको खेल जितेमा ५ लाख, प्रत्येक विकेट र छक्कामा ५०-५० हजार दिने निर्देशक पन्तको घोषणा

Posted on September 04, 2023 | views : 660 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली टोलीलाई हौसला दिन नेतादेखि कलाकारसम्म खेल हुने स्थान श्रीलंकाको क्यान्डीस्थित पाल्केके रंगशाला पुगेका छन् । यो खेललाई लिएर चौतर्फी चर्चा छ । केही व्यावसायिक उत्पादनले खेलमा छक्का, चौका प्रहार गर्ने नेपाल

Read More

वीर अस्पतालबाट हाम्फालेका पुरुषको खल्तीमा पाँचको नोट र सलाईको बट्टा मात्र, शव लिन कोही आएन

Posted on September 04, 2023 | views : 517 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | वीर अस्पतालको ६ तल्ला माथिबाट हाम्फालेर आज एक अज्ञात पुरुषले आत्महत्या गरेका छन् । उनको पहिचान खुलेको छैन । अस्पतालका निर्देशक सन्तोष पौडेलले शवलाई पोस्टमार्टमका लागि पठाइएको बताए । अहिलेसम्म शव दाबी गर्न कोही पनि आफन्त नआएको उनले जानकारी दिए । मृतक वीर अस्पतालमा भर्ना भएको बिरामी

Read More

बालेनलाई संकेत गर्दै प्रशासनले भन्यो- राष्ट्रसेवकको कर्तव्य पालनामा बाधा नपुर्याउनु, जथाभावी वक्तव्यबाजी नगर्नू (विज्ञप्ति )

Posted on September 04, 2023 | views : 343 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्मचारीलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्‍याउन साथै सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न आग्रह गरेको छ । शनिबार राति काठमाडौं महानगरका मेयर बालेनको गाडी ट्राफिकले चेकजाँच गरेपछि उत्पन्न परिस्थितिबारे प्रशासनले मुख खोलेको हो । आइतबार

Read More

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

Posted on September 04, 2023 | views : 280 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान भेट गरेका छन्। राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। सो भेटघाटमा स

Read More

भारतविरुद्ध नेपालको प्रत्येक छक्का र विकेटमा १ लाख पुरस्कार दिने अर्ना बियरको घोषणा

Posted on September 04, 2023 | views : 699 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | यती ब्रेवेरीको उत्पादन अर्ना बियरले एसिया कप–२०२३ अन्तर्गत आज भारतविरुद्धको नेपाली खेलाडीले प्रहार गरेको हरेक छक्काबापत टिमलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । अर्ना बियरले आइतबार सामाजिक सञ्जालमार्फत भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक

Read More

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

Posted on September 04, 2023 | views : 460 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका छन् । सूचना अधिकारी मिश्रका अनुसार घटना आज बिहान करिब २/३ बजेतिरको हो । उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र

Read More

आफ्नै नवजात शिशुलाई छैटौँ तलाबाट फ्याकेको आरोपमा पाकिस्तानी महिला पक्राउ

Posted on September 04, 2023 | views : 326 | काठमाडौँ - KTM

इस्लामाबाद । एक जना पाकिस्तानी महिलाले आफ्नै नवजात शिशुलाई छैटौँ तलाबाट फ्याँकेकी छन् । कराँचीको लियाकताबाद क्षेत्रमा रहेको एउटा बहुतले भवनको छैटौँ तलाबाट ती महिलाले आफ्नै सन्तानलाई फ्याँकेको प्रहरीलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएको छ । यो घटना शनिबार अपराह्नको हो । कराँची प्रहरीले तत्काल अ

Read More

बालेनले हटाए विवादित स्टाटस

Posted on September 04, 2023 | views : 351 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुई दिनअघि फेसबुकमा लेखेको स्टाटस तीव्र विवादित भएपछि हटाएका छन् । नेपाल र भारतको क्रिकेट म्याच हेर्न श्रीलङ्का पुगेका बालेनले उतैबाट स्टाटस डिलिट गरेका हुन् । आफ्नी श्रीमती चढेको महानगरपालिकाको गाडीलाई ट्राफिक प्रहरीले रोकेर केरकार गरे

Read More

अब फेसबुक र इन्स्टाग्राम चलाउन पैसा तिर्नुपर्ने!

Posted on September 04, 2023 | views : 436 | काठमाडौँ - KTM

एजेन्सी | मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको छ । अर्थात् फेसबुक तथा इन्स्टाग्राम चलाउनका लागि तपाईंले पैसा खर्च गर्नुपर्नेछ । रिपोर्ट अनुसार मेटाले तत्कालका लागि युरोपमा यस्तो सशुल्क सेवाको सुरुआत गर्ने निर्णय गरेको हो । युरोपेली यु

Read More

डोल्पामा भेटियो नयाँ ताल, तिलिचोभन्दा पनि अग्लो स्थानमा रहेको दाबी

Posted on September 04, 2023 | views : 651 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालभन्दा पनि उचाइमा रहेको अर्को ताल डोल्पामा भेटिएको डोल्पाका जनप्रतिनिधिहरुले दाबी गरेका छन् । डोल्पाको डोल्पोबुद्ध गाउँपालिका वडानम्बर ६ फालगाउँमा तिलिचो ताल रहेको उचाइभन्दा पनि अग्लो स्थानमा नयाँ ताल फेला पारेको सो पालिकाका जनप्रतिनिधिहरुले दा

Read More

वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

Posted on September 04, 2023 | views : 270 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | काठमाडौँको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१-०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३-०२-००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सङ्खुवासभा मकालु गाउँपालिका–१ का शेर्पाको आज

Read More

आजको मौसम : भारी वर्षाको सम्भावना

Posted on September 04, 2023 | views : 251 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ।  साथै बङ्गालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती,  गण्डकी र लुम्

Read More

नेपालमा एमसीसी अन्तर्गतका परियोजना सफल भएको हेर्न चाहन्छौं – अमेरिकी सिनेटर होलेन

Posted on September 03, 2023 | views : 407 | काठमाडौँ - KTM

भदौ १७, काठमाडौँ | अमेरिकी सिनेटको वैदेशिक मामिला कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालमा एमसीसी अन्तर्गतका परियोजना सफल भएको हेर्न चाहेको बताएका छन् । सभामुख देवराज घिमिरेसँग आइतवार भएको भेटवार्तामा सिनेटर होलेनले एमसीसीबाट नेपालले फाइदा लिन सक्ने भन्दै कार्यान्वयनमा जोड दिएका हुन् । ‘एमसी

Read More

मध्यआकाशमै हालियो विमानमा इन्धन

Posted on September 03, 2023 | views : 563 | काठमाडौँ - KTM

भदौ १७, काठमाडौँ | भारतीय वायुसेनाको विमानले मध्यआकाशमा इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ। ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमा नै इन्धन भर्ने आइएल– ७८ विमानले इजिप्टको वायुसेनाको विमानमा आज इन्धन भरेको हो।  ‘इजिप्टको आकाशमा भारत–इजिप्ट मैत्रीलाई ब्राइट स्टार– २३ को म

Read More

पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गरी स्वदेश पठाउन सर्वोच्चको आदेश

Posted on September 03, 2023 | views : 428 | काठमाडौँ - KTM

भदौ १७, काठमाडौँ | सर्वोच्च अदालतले थुनामा रहेका पाकिस्तानी नागरिक मोजाम अब्दुल हईलाई थुनामुक्त गर्न अध्यागमन विभागलगायत निकायका नाममा आदेश जारी गरेको छ ।  न्यायाधीशद्वय सुष्मालता माथेमा र डा मनोजकुमार शर्माको संयुक्त इजलासले शुक्रबार पाकिस्तानी नागरिक हईलाई रिहा गरी आफ्नै देश फिर्ता गराउन आदेश

Read More

अलग भएकी श्रीमतीले छोराछोरा क्यानडा लगेर भेट्न नदिएको भन्दै सर्वोच्च पुगे श्रीमान

Posted on September 03, 2023 | views : 501 | काठमाडौँ - KTM

भदौ १७, काठमाडौँ | श्रीमतीले छोरा छोरीलाई भेट्न नदिएको भन्दै श्रीमानले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ । हरिप्रसाद फुयाँल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले पुरुषोत्तम प्रसाईले दायर गरेको उक्त रिट खारेज गरेको हो । आफ्ना १४ वर्षीय छोरा र १० वर्षकी छोरीलाई श्रीम

Read More