दिनेश न्यौपाने। पुष ८ अछाम । सुदुर पश्चिको कैलालीमा जन्मेका लोक दोहोरि गायक हेमराज थापाले छुट्टै किसम को नेपाली लोक देउडा गीत बजारमा ल्याएका छन् । पछील्लो समय लोक सांगितीकक्षेत्रमा निकैफड्को मार्न खोजिरहेका गायक थापाले छुट्टै किसम को नेपाली लोक देउडा गीत लिएर दर्शक म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश न्यौपाने। पुष ८ अछाम । सुदुर पश्चिको कैलालीमा जन्मेका लोक दोहोरि गायक हेमराज थापाले छुट्टै किसम को नेपाली लोक देउडा गीत बजारमा ल्याएका छन् । पछील्लो समय लोक सांगितीकक्षेत्रमा निकैफड्को मार्न खोजिरहेका गायक थापाले छुट्टै किसम को नेपाली लोक देउडा गीत लिएर दर्शक म"/>
2026-09-18 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

हेमराजले ल्याए स्वोर्ग कि परी

दिनेश न्यौपाने। पुष ८ अछाम । सुदुर पश्चिको कैलालीमा जन्मेका लोक दोहोरि गायक हेमराज थापाले छुट्टै किसम को नेपाली लोक देउडा गीत बजारमा ल्याएका छन् । पछील्लो समय लोक सांगितीकक्षेत्रमा निकैफड्को मार्न खोजिरहेका गायक थापाले छुट्टै किसम को नेपाली लोक देउडा गीत लिएर दर्शक माझ फर्किएका छन् । स्वोर्ग कि परी लोक देउडा गीत को भिडियो दर्शक माझ सार्बजनिक भएको छ । केही दिनअघि मात्र हिम सम्झौता रेकर्डिङ्ग स्टुडियो मार्फत बजार मा आएकोे लोक देउडा गितमा तेजेन्द्र बिवस रावलको शब्द संकलनमा निर्माणमा भएको गितमा गायक थापालाइ गाईका पुष्पा बोहराले साथ दिएकी छन् । 

भने यस गितमा  राघव दिपेन्द्र सुनिता,सिर्जना लगाएतका कालाकारले अभिनय गरेका छन् । अ्मर साक्य ले सम्पादन गरेको यस गितको भिडियो निर्माण भने साई भिजन प्रालिले गरेको हो ।,तर यस गित भने दिपेन्द्र ऐरी को पहिलो पस्तुती रहेको छ । भने गितमा गायक थापाको निकै मेहनत रहेको छ । गाएक थापाले भने “लोक गीत बाट आफ्नो साङ्केतिक यात्रा सुरु गरेका थापा अहिले  उनको पहिलो देउडा लोकगीत दर्शक माझ लिएर आएका हुँ ”  तर गायक थापा उक्त गित दर्शक स्रोताले माया गर्नेमा बिश्वस्त हुनुहुन्छ । यस गितको डाइरेक्सन अनिश लामाले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई