सास । बैशाख १०, बर्दिया ।

नेपालको भाषा, साहित्य, कला, सङ्गीत, नाटक लगायतका विधाहरुको संरक्षण, संवद्र्धनमा सक्रिय राष्ट्रिय निकाय नेपाल प्रज्ञा प्रतिष्ठानले एक्लै देशभरीका भाषा, साहित्य, सङ्गीत, लोक कला र संस्कृति लगायतका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । बैशाख १०, बर्दिया ।

नेपालको भाषा, साहित्य, कला, सङ्गीत, नाटक लगायतका विधाहरुको संरक्षण, संवद्र्धनमा सक्रिय राष्ट्रिय निकाय नेपाल प्रज्ञा प्रतिष्ठानले एक्लै देशभरीका भाषा, साहित्य, सङ्गीत, लोक कला र संस्कृति लगायतका"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

जुर्मुराउँदै प्रादेशिक साहित्य

२०७४, १० बैशाख आईतवार १४:३५

सास । बैशाख १०, बर्दिया ।

नेपालको भाषा, साहित्य, कला, सङ्गीत, नाटक लगायतका विधाहरुको संरक्षण, संवद्र्धनमा सक्रिय राष्ट्रिय निकाय नेपाल प्रज्ञा प्रतिष्ठानले एक्लै देशभरीका भाषा, साहित्य, सङ्गीत, लोक कला र संस्कृति लगायतका विधा तथा यसका स्रष्टाहरुको खोजी कार्यमा समग्र दृष्टि पु¥याउन नसक्ने ठहर गर्दै नेपालको नयाँ प्रादेशिक संरचना अनुसार प्रत्येक प्रदेशमा प्रादेशिक प्रतिष्ठान गठन गरी काम गर्ने प्रस्ताव भए अनुरुप बर्दिया जिल्लामा ५ नम्बर प्रदेशको गौतम बुद्ध प्रज्ञा प्रतिष्ठानको शाखा अन्तर्गत आज तदर्थ समिति गठन गरिएको छ ।

 

बर्दियाली साहित्यकार अयोध्याप्रसाद श्रीवास्तवको अध्यक्षता तथा प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा बसेको बैठकले तदर्थ समितिको गठन गरेको हो । 

तदर्थ समितिको अध्यक्षमा मणी शर्मा रहनुभएको छ भने सदस्यहरुमा अयोध्याप्रसाद श्रीवास्तव, विष्णु प्रसाद मरासिनी, टीकाराम तिमिल्सिना, वामदेव ज्ञवाली, अञ्जु स्मारिका, दयाराम खड्का, नरेन्द्र श्रेष्ठ, प्रभात सुवेदी रहनुभएको छ । 

यसैगरी गत चैत्र १९ गते बुटवलमा भएको भेलाबाट गठित प्रदेश नम्बर ५ को प्रतिष्ठानको तदर्थ समितिमा मणी शर्मा र रुद्र प्रसाद पाण्डेलाई पठाउने निर्णय समेत गरिएको छ ।

प्रतिष्ठान प्रदेश नम्बर ५ को बर्दिया शाखाको चाँडै नै अर्को बैठक बसी यस क्षेत्रमा रहेका भाषा, साहित्य, सङ्गीत तथा नाट्य विधाहरुमा खोज, अध्ययन, अनुसन्धान लगायतका गतिविधिहरु अगाडि बढाउनका लागि वृहत छलफल गरी समितिलाई पूर्णता दिइने अध्यक्ष मणी शर्माले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी