"गजल" 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... "गजल" 

2026-09-18 06:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

गजल : खाली तिम्राे सिउँदाे मैले भर्ने कहिले हाे

"गजल" 

                    प्रज्वल पाैडेल "पि स्क्‍वाएर"
माइतबाट घरतिर सर्ने कहिले हाे ?
खाली तिम्राे सिउँदाे मैले भर्ने कहिले हाे ?

वारिपारी दुई किनारमा बस्‍न सकिन्‍न
जीन्दगीकाे जंगार सँगै तर्ने कहिले हाे ?

यी हातकाे काम इसारा गर्ने मात्रै त हाे
पाइला चाली गन्तव्यमा झर्ने कहिले हाे ?

मठ मन्दिर जान्छाै कति विश्वास गरेर
अक्षता फूलपाति शिरमा छर्ने कहिले हाे ?

भगाएर लैजाउँ भन्दा हुन्न भनेपछि
जन्ती डाेली लिई अाउनु पर्ने कहिले हाे ?

दाजुभाइ अाफन्तजन चासाे गरि हाल्छन्
साेध घरमा हाम्रो बिहे गर्ने कहिले हाे ?



लिखु तामाकाेशी गाउँपालिका -२
सैपु,रामेछाप 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई