2026-09-19 12:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राष्ट्रकवि घिमिरेलाई अवार्ड तथा विभिन्न सम्मान प्रदान गरिने

माघ १२, पोखरा | चाहाना मिडिया प्रालिले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई रु ५१ हजार १११ सहित लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्ने भएको छ । 

सो अवार्ड आगामी २०७५ साल वैशाख १५ गते प्रदान गरिने छ, अवार्डबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चाहाना मिडिया प्रालिका अध्यक्ष सहदेव कोइरालाले भन्नुभयो – “वरिष्ठ लोकगायक बुद्धिकृष्ण लामिछानेलाई रु ११ हजार १५१ नगदसहित विशिष्ट लोक साहित्यकर्मीका रुपमा सम्मान गर्नेछ ।” 

यसैगरी सांगीतिक क्षेत्रका विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्नुका साथै वरिष्ठ गायिका प्राज्ञ हरिदेवी कोइरालालाई विशेष सम्मान गर्न लागेको उहाँले जानकारी दिनुभयो । 

सांगीतिक क्षेत्रको विकास एवं विस्तारका लागि स्रष्टा र सिर्जनालाई सम्मान तथा प्रोत्साहन गर्नुपर्छ भन्ने सोचका साथ सो कार्यक्रम आयोजना गरिने अध्यक्ष कोइरालाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई