२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

एमाले नेता देवशंकर पौडेल व्यङ्‍ग्य गर्दै लेख्छन् : गोल्भेडा ‘आँखे जवज’

२०७४, १७ माघ बुधबार १६:१९

कविता ।

कम्रेड भन्दै काखमा राखी सहिद बनाई ।

राताे र ताताे हृदय छामी बलिमा चढाइ ।।


"गाेल्भेंडा अाँखे जवज" भित्र, नाटक मञ्चन ।

तिम्रै छ राज, तिम्रै छ धन, तिम्रै छ "गन्थन" ।।


चुलाे र चाैकाे, मझेरी-दलान्, बलेसी, अाँगन ।

कहाँ छ भेद ? जवज भित्र ! छाैपडी मतान ।।


कहिं छ पार्टी संगठन् गर्न, अभावै अभाब ।

सुरा र सुन, सुन्परी अनि 'पान्तारे' कबाब ।।


नन्दीका फल उकालाे चढि, शिखर चुम्दैछ ।

भालु भुत्लेका लिखा र जुम्रा उचाइ गुम्दैछ ।।


यादै छ तिमी हिजाेका दीन, अाजका शाेसक ।

शाेसण दमन् विराेध हाे कि, तिमी नै द्याेतक ??

देवशंङ्कर पौडेल, रामेछाप

(२०७४/१०/१७)



(पौडेल नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य हन् )


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो