२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

नेपाल मुक्तक प्रतिष्ठान कोरियाको मुक्तक दर्पण बिमोचन

२८ जेष्ठ २०७५, सोमबार ०४:१९

टेकबहादुर शाही | जेष्ट २८, दुनै | नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाद्धारा प्रकाशित कृति मुक्तक दर्पणको बिमोचन कोरियाको राजधानी सउल स्थीत नेपाल हाउसमा गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले गरेको बृहत बिमोचन कार्यक्रममा नेपाली मुक्तकका रचना वाचन पनि गरिएको थियो । 

कोरियाको राजधानी सउलमा स्थित नेपालहाउसमा भएको कार्यक्रममा नेपाली मुक्तक लेखन तथा बुझनका लागि यो बृहत कार्यक्रम कोशेढुङ्गा सावित हुने नेसासाका अध्यक्ष कबि यल्जी बिवशले बताए ।  बिदेशमा बसेका नेपालीहरुले नेपाली मुक्तकलाइ अझै मजबुद र पाठकको लागि एक कोशेलिका रुपमा जोगाइ राखेको स्रष्टा दिपेन्द्र भट्टराइले दावी गरे । 

कोरियामा सउलको नेपालमा हाउसमा भएको कार्यक्रममा अनेसासका क्षेत्रिय सहसचिव क्रिस गुल्मेली बाबुले प्रमुख आतिथ्यतामा कोरियामा रहेका करिव पाँच दर्जन भन्दा धेरै सर्जकहरुको उपस्थिति रहेको खिमबहादुर थापाले जानकारी दिए । 


उक्त बृहत मुक्तक बिमोचन तथा रचना वाचन कार्यक्रममा खगेन्द्र केसि.जनक सन्याल,टपेन्द्र बिष्ट,डिर्कट मल्ल सन्देश,मानकाजि शाक्य,कमल बाछिटे,शुशिल अर्याल,नारायण भुसाल,स.जय घिमिरे,सरोज भण्डारी सर्वाहारा,कुमार गौतम,राम केसि नयन,सुस्मा रानहमाल,रेशम अधिकारी, खिमबहादुर थापा,अमृत प्रसाद बासतोला,राधाकृष्ण पौडेल,राम रुद्ध्र कणेंल,भोजराज घोडासेनी,समिर यात्री,हरि हधिकारी,लोकराज न्यौपाने,दिपेन्द्र जोसि,दिपकाराज बञ्जाडे, दिपेन्द्र भट्टराइ,यल्जी बिबश,ह्यारी बोण्ड,आरएन, दिपक अधिकारी,बलदेब भट्टराइ,हेमराज पोखरेल,गोपिकृष्ण लामिछाने,सञ्जय खनाल,रामचन्द्र शर्मा,बिस्नु वागले,नवीन भण्डारी संजोक लगायतका करिव तिन दर्जन भन्दा धेरै सर्जकहरुले मुक्तक तथा रचनाहरु वाचन गरेका थिए । 

बिष्णु वाग्लेले सञ्चालन गरेको कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान कारिया शाखाले नया पदाधिकारीहरुलाइ पद हस्तान्तरण पनि गरेको छ । रामचन्द्र शर्माको अध्यक्षतामा नया कार्यसमितिको चयन पनि सर्व सम्मत भएको कोरिया शाखाले जानकारी दिएको छ । 

शर्माको नेतृत्वमा रहको नया कार्य समितिमा बरिष्ठ उपाध्यक्ष राम केसि नयन,उपाध्यक्ष कमल बाछिटे,महासचिव भोजराज जैसि,सचिव जनक सन्याल,कोषाध्यक्ष लोकराज न्यौपाने,सहकोषध्यक्ष महेन्द्र केसि चयन भएका छन । 

त्यसै गरि सदस्यहरुमा कुमार गौतम,नारायण भुषाल,जिवन भण्डारी,रामकुकार राई,रोदुंग यायावर,समिर यात्री,शुशिल अर्याल,खगेन्द्र केसि,दिपेन्द्र जोसि,अमृतप्रसाद बास्तोला,खिमबहादुर थापा,दिपक रावल,मानकाजी शाक्य,दिपकराज बञ्जाडे,संजय खनाल,रुद्ध कडेल र रमेश अधिकारी चयन भएका छन ।


प्रतिष्ठानमा मुक्तक शिक्दै गरेका र सिक्न चाहने वा मुक्तक लेख्दै गरेका समग्र नेपाली साहित्यलाइ माया गर्ने सबैको साझा चौतारी भएकोले सबैले आफनै सम्झेर सहकार्य गरेर साहित्यलाइ अघि बढाउन नव निर्वाचित अध्यक्ष शर्माले सबैलाइ आग्रह गरे । उलने भने साहित्यको साधन र थलोको रुपमा मनै देखि लिएर लागेमा साहित्य बिदेशमा मौलाएरै जाने बताए ।  

बिदेशमा पनि नेपालीहरुले नेपाली मुक्तकको एक ऐतिहासिक तरिकाले कार्यक्रम गरि उत्साह पूर्वक कार्यक्रम सम्पन्न गरेको खन्दै संयोजक डिआर न्यौपानेले खुसि ब्यक्त गरे । उनले भने आफनो कार्यकालमा नेपाली मुक्तक प्रतिष्ठानलाइ सफल पार्न सहयोग गर्ने सबै सर्जकहरुमा आभार प्रकट गरे । उनले थपे अब पनि एक मन एक चित्त भएर लाग्नु पर्छ कोरियाबाट नेपाली मुक्तक बिश्वभर फैलाउछ नेपाली मुक्तकले प्रसय पाउने छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग