सास । भदौ १९, बर्दिया ।

नेपाल रेडक्रस दिवसको सन्दर्भ पारेर आयोजना गरिएको उपशाखा स्तरीय जुनियर सर्कल कविता वाचन प्रतियोगितामा बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयले प्रथम स्थान प्राप्त गरेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । भदौ १९, बर्दिया ।

नेपाल रेडक्रस दिवसको सन्दर्भ पारेर आयोजना गरिएको उपशाखा स्तरीय जुनियर सर्कल कविता वाचन प्रतियोगितामा बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयले प्रथम स्थान प्राप्त गरेको छ ।

2026-09-14 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

प्रश्ना भइन् प्रथम ! (भिडियो)

सास । भदौ १९, बर्दिया ।

नेपाल रेडक्रस दिवसको सन्दर्भ पारेर आयोजना गरिएको उपशाखा स्तरीय जुनियर सर्कल कविता वाचन प्रतियोगितामा बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयले प्रथम स्थान प्राप्त गरेको छ ।


उपशाखा गुलरियाको आयोजना तथा बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयको आतिथ्यतामा आयोजना गरिएको उपशाखा स्तरीय जुनियर सर्कलका विद्यार्थीहरुबीच रेडक्रस सम्बन्धि विषयमा आयोजित खुला कविता प्रतियोगितामा आतिथ्य विद्यालय बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी प्रश्ना सुवेदीले प्रथम स्थान हासिल गरेकी हुन् । 


यसैगरी लिटिल हेवेन इङ्गलिस एकेडेमीकी विभुती पोख्रेल द्वित्तीय, नेपाल राष्ट्रिय आधारभूत विद्यालय शंकरवस्तीको सर्कलबाट सहभागी अजय सुनारले तृतीय स्थान प्राप्त गरेका छन् भने सान्त्वना स्थान नेपाल राष्ट्रिय शम्भुशरण मा.वि. खैरापुरकी सुस्मिता घिमिरेले प्राप्त गरेकी छिन् । 

प्रतियोगितामा बर्दिया जिल्ला शाखा सभापति कृष्ण गौतम, गुलरिया उपशाखाका सभापति विष्णु भट्टराईको उपस्थिति रहेको थियो । आतिथ्य विद्यालयका प्रधानाध्यापक तथा जुनियर संयोजक भेजेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको सहजीकरण विद्यालयका शिक्षक तथा जुनियर सर्कल नायक कृष्ण तिमिल्सिनाले गर्नुभएको थियो । 

प्रतियोगितामा प्रथम भएको कविताको भिडियो :



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले