प्रभात सुवेदी । असोज २९, बर्दिया ।

दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा आज गुलरियामा शुभकामना आदानप्रदान गरिनुका साथै अर्धवार्षिक पत्रिका नयाँ शिराको लोकार्पण गरिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असोज २९, बर्दिया ।

दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा आज गुलरियामा शुभकामना आदानप्रदान गरिनुका साथै अर्धवार्षिक पत्रिका नयाँ शिराको लोकार्पण गरिएको छ ।

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

नयाँ शिराबाट शुभकामना !

२०७५, २९ आश्विन सोमबार ०७:४१

प्रभात सुवेदी । असोज २९, बर्दिया ।

दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा आज गुलरियामा शुभकामना आदानप्रदान गरिनुका साथै अर्धवार्षिक पत्रिका नयाँ शिराको लोकार्पण गरिएको छ ।


शिक्षा, स्वास्थ, कृषि, विकास र सम्भावनाका अनेकन क्षेत्रहरुलाई केलाएर विभिन्न लेखहरु समेटी तयार पारिएको यो पत्रिकाको आज प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्ग र प्रदेश सांसद तिलक शर्मा हिमालले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो । 

कार्यक्रममा शुभकामना दिनुहुँदै जिल्ला प्रमुख कुरुम्बाङ्गले चाडपर्वमा हामी सुरक्षा निकायका व्यक्तिहरुले छुट्टि नलिएर भएपनि जनताको सेवा र सुरक्षामा खटिएका हुनाले यसमा आम जनसमुदायको सहयोगको खाँचो रहेको र चाडबाडका निकट समाजमा रहेका कुरितीहरु अन्त्यका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुहुँदै जुवाडेहरुलाई पत्रक्राउ गरिएको र आवश्यक कारवाही भैरहेको बताउनुभयो । यसैगरी अर्धवार्षिक पत्रिका नयाँ शिरालाई सफलताको पनि शुभकामना दिनुभयो । 

यसैगरी प्रदेश सांसद तिलक शर्मा हिमालले समाजमा सकारात्मक परिवर्तनका लागि आफैबाट शुरुवात गर्नुपर्नेमा जोड दिनुहुँदै उपस्थित महानुभावहरुलाई र आफैलाई पनि जनताप्रति उत्तरदायित्व भएर काम गर्न सकूँ भन्दै शुभकामना दिनुभयो । 

जिल्लाका प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले जिल्लामा तयार पारिएको एकिकृत सुरक्षा नीतिका बारमा जानकारी गराउनुभयाे भने कार्यक्रममा शशस्त्र प्रहरी उपरीक्षक कृष्ण कोइराला, अनुसन्धान प्रमुख रमेश यादव लगायत विभिन्न वुद्धिजिवी, राजनैतिक व्यक्तित्व, नागरिक समाजका व्यक्तित्वहरु, शिक्षक, पत्रकार, महिला अधिकारकर्मीहरु, साहित्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

समाजसेवी प्रेम पोखरेल, नेकपाका नेता कोलराज पुरी, इन्द्र रावल, शिक्षक मोतिराम शर्मा, पत्रकार महासंघ उपाध्यक्ष मेनका चौधरी, अनेरास्ववियू जिल्ला उपाध्यक्ष प्रकाश पौडेल, अन्तरपार्टि महिला सञ्जाल अध्यक्ष मिथिला फूँयाल, बृेस बर्दियाका अध्यक्ष विष्णु चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

नयाँ शिरा अर्धवार्षिकका सम्पादक गेहेन्द प्रसाद ढकालको सभाध्यक्षतामा सम्पन कार्यक्रमको सहजीकरण राजकुमार मैनालीले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल