2026-09-08 01:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एक्सप्रेस’ गतिको चालक दक्ष नभए दुर्घटना निश्चित : सांसद आलेमगर

2026-08-12

काठमाडौँ | राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद सुरेशकुमार आलेमगरले प्रधानमन्त्री बालेन्द्र साहलाई लक्षित गर्दै सरकारको कार्यशैलीप्रति सांकेतिक टिप्पणी गरेका छन् । बुधबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै आलेमगरले द्रुत गतिमा गुड्ने ‘एक्सप्रेस’ सवारी र त्यसका चालकको अवस्थालाई जोडेर तीव्र गतिमा अघि बढ्दा सन्तुलन नमिले गम्भीर दुर्घटना निम्तिन सक्ने चेतावनी दिए ।

उनले ट्राफिक नियममा रहेको ‘बिस्तारै गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न’ भन्ने नारालाई उद्धृत गर्दै तीव्र गतिमा चल्ने सवारीको जोखिमबारे चर्चा गरे ।‘एक्सप्रेस गतिको गाडी चलाउने चालक कस्तो छ भन्ने कुराले ठूलो अर्थ राख्छ । त्यस्तो अवस्थामा दुर्घटना अवश्यम्भावी छ र त्यसले पुर्‍याउने क्षतिको कुनै पूर्वानुमान गर्न सकिँदैन,’ उनले भने ।

आलेमगरले चालक दक्ष र सचेत भए मात्रै तीव्र गतिमा चल्ने सवारी सुरक्षित रूपमा गन्तव्यमा पुग्ने बताए । चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारी चलाए दुर्घटना निश्चित हुने उनको भनाइ थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित