2026-08-12 04:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता

2026-08-12

काठमाडौँ | भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता भएका छन्। बुधबार दिउँसो साढे १ बजे सल्यानको बनगाड नगरपालिकास्थित बालुवासंग्रहीबाट सल्लीबजार जाँदै गरेको लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी दिपक पातलीका अनुसार जिप खसेपछि त्यसमा सवारमध्ये २ जना पौडिएर निस्किएका थिए। उनीहरूको सल्लीबजारमा उपचार भइरहेको छ। थप २ जना भने जिपसहित भेरीमा बेपत्ता भएका छन्। दुर्घटनापश्चात प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा सामान्य वृद्धि बजारमा देखिएको ग्यास अभाव समाधान गर्न सरकारलाई राष्ट्रिय सभाको निर्देशन भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता धनुषामा मिटरब्याजी पीडित महिलाद्वारा आत्मदाहको प्रयास ‘एक्सप्रेस’ गतिको चालक दक्ष नभए दुर्घटना निश्चित : सांसद आलेमगर सरकारले ६० लाख दलितलाई झुक्याउँदै छ: पदमबहादुर परियार प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा कार्यान्वयन मार्गदर्शन जारी स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु उपलब्धिको रक्षा र समृद्धिको आधार निर्माणमा युवाको भूमिका अपरिहार्य : प्रचण्ड ग्यास आपूर्ति सहज बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गरिँदै नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता ३ बालबालिकामध्ये २ जनाको शव फेला १०० दिनमा विदेशबाट युवा फर्काउने वाचा कहाँ गयो ? : भीष्मराज आङ्देम्बे कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने श्रीमान पक्राउ सुनचाँदीको मूल्यमा गिरावट नदीमा नुहाउने क्रममा डुबेर तीन जना बालबालिका बेपत्ता मन्त्रिपरिषद् बैठकका ५ मुख्य निर्णयहरू सार्वजनिक जनता चामल कुरेर बस्छन्, सांसदहरू समीकरण कुरेर बसिरहेका हुन्छन् : केपी खनाल राज्यको दया होइन, व्यवस्थापन खोजेका हौँ : खुश्बु ओली