2026-10-02 09:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध

2026-08-22

काठमाडौँ | ठाडे–धुन्चेको बीच बोकेझुण्डा क्षेत्रको सडकमा ठूलो पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहान ९:३० बजेतिर माथिबाट पहिरो खसेका कारण सवारी तथा मानिसहरूको आवतजावतसमेत बन्द भएको जानकारी जिल्ला प्रहरी कार्यालय रसुवाले दिएको छ।

सडक अवरुद्ध हुँदा गोसाइँकुण्ड जाने तीर्थयात्री तथा मानसरोवरतर्फ जाने यात्रुहरू निर्धारित समयमा गन्तव्यमा पुग्न नसक्ने अवस्था सिर्जना भएको छ। सम्बन्धित निकायले तत्काल आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरी पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने देखिन्छ।

ठूलो रुख ढलेको र अरू रुख पनि ढल्न लागेकाले घटनास्थलमा प्रहरी पुगेको तथा आवश्यक उपकरण ल्याएर चाँडै अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता