
काठमाडौँ | नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ । निर्वाचन प्रक्रियाअन्तर्गत आज दिउँसो १ बजेदेखि मतदान सुरु हुन लागेको हो ।
अहिले उम्मेदवार र कार्यकर्ताहरू धमाधम भोट मागिरहेका छन् ।