2026-09-19 09:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

कोरिया पठाउने नाममा ठगी धन्दा

चैत ३, काठमाडौँ | रोजगारीका लागि कोरिया पठाउने भन्दै केही व्यक्ति र संस्था मिलेर स्थानीय युवालाई तालिम दिएको फेला परेको छ । पानीजाहाज वेल्डिङको काम मिलाइदिने भन्दै इलामका सुरेन्द्र राई र कान्तिपुर मल्टी टेक्निकल कलेजले युवालाई तालिम दिएका हुन् ।

राईको मुस्कान इन्जिनियरिङ टेक्निकल इन्स्टिच्युट र कोरियाको भाषा पढाइरहेको इलाम बजारको कान्तिपुर मल्टी टेक्निकल कलेज यो कार्यमा संलग्न देखिएका छन् ।

कोरिया पठाउने नाममा अवैध रुपमा युवाहरुबाट पैसा उठाएको भन्दै सूचना पुगेपछि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बिहीबार अनुमान गर्दा अवैध धन्दा फेला परेको हो ।

अनुगमनका क्रममा दुई संस्थाले मिलेमतोमा प्रत्येक युवाबाट ९१ हजार रुपैयाँ उठाएर वेल्डिङको तालिम दिइरहेको फेला परेको थियो । यो समाचार कारोबार दैनिकमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई