By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
3 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
3 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
4 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
5 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
8 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
5 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
9 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: कालेका नाममा कृष्णबहादुर पक्राउ, एक महिना नौ दिन जेल
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > पत्रपत्रिकाबाट > कालेका नाममा कृष्णबहादुर पक्राउ, एक महिना नौ दिन जेल
पत्रपत्रिकाबाट

कालेका नाममा कृष्णबहादुर पक्राउ, एक महिना नौ दिन जेल

साझासवाल
Last updated: April 3, 2024 6:53 am
साझासवाल
5 Min Read
Share

चैत २१, काठमाडौँ | मुद्दा फैसलाको ४४ वर्षपछि राज्यले निर्दोष मानिसलाई पक्राउ गरेर एक महिना नौ दिन कारागारमा थुनेपछि सर्वोच्च अदालतको आदेशमा छाडेको छ। सिन्धुपाल्चोकका कृष्णबहादुर सार्कीलाई काले सार्कीका नाममा प्रहरीले पक्राउ गरेको थियो। उनलाई गत फागुन ११ मा पक्राउ गरी चैत १९ मा अदालतको आदेशपछि छोडिएको हो।

न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र महेश शर्मा पौडेलको संयुक्त इजलासले एउटा नामको व्यक्ति दोषी ठहर भएका र अर्को व्यक्तिलाई पक्राउ गरिएको भन्दै सोमबार छोड्न आदेश गरेको हो। सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका– १० गैरीगाउँका कृष्णबहादुर सार्कीलाई काले सार्की नै हो भन्दै प्रहरीले पक्राउ गरेको थियो।

मानव बेचबिखन मुद्दामा काले सार्कीलाई अन्तिम फैसलासमेतबाट ठहर भएको २० वर्ष कैद कार्यान्वयनका लागि पक्राउ गरिएको थियो। जिल्ला अदालत, तत्कालीन क्षेत्रीय अदालत र सर्वोच्च अदालतको मानव बेचबिखन सम्बन्धी फैसला भएको थियो। तीन तहले नै मानव बेचबिखन मुद्दा ठहर गरेको थियो।

मुलुकी अपराध संहितामा बदनियतपूर्वक थुनछेक गर्न नहुने व्यवस्था छ। संहिताको दफा २०० को १ मा ‘कसैले कुनै व्यक्तिलाई कानुनबमोजिम बाहेक बदनियतपूर्वक अन्य कुनै किसिमले थुनामा राख्न वा राख्न लगाउन हुँदैन। त्यस बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिबाना हुनेछ’ भन्ने व्यवस्था छ।

दफा २०४ मा क्षतिपूर्ति भराई दिनुपर्ने व्यवस्था छ। ‘यस परिच्छेद बमोजिमको कसूर गर्ने वा गराउने कसूरदारबाट पीडित व्यक्तिलाई मनासिव क्षतिपूर्ति भराई दिनुपर्नेछ।’

सिन्धुपाल्चोक जिल्ला अदालतले कृष्णबहादुरलाई २०८० फागुन ११ मा कैदपुर्जी दिइएको थियो। मानिसको पहिचानै नगरी काले सार्कीको नाउँको कैदमा अर्कै व्यक्ति बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाऊँ भन्दै छोरा अम्बरबहादुर पुर्कुटीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। ‘मानव बेचबिखन मुद्दाको मिसिलमा, प्रहरी प्रतिवेदनमा काले सार्कीविरूद्ध अभियोजन गरिएको थियो।

काले सार्की भन्ने कृष्णबहादुर सार्की भन्ने मुद्दाको अनुसन्धान हुँदादेखि सर्वोच्च अदालतबाट फैसला हुँदासम्म कुनै पनि कागजातबाट खुल्न आएन,’ सर्वोच्चले भनेको छ। ‘नागरिकताको प्रमाणपत्रमा कृष्णबहादुर सार्की भन्ने देखिन्छ। सुरु अदालतको लगत पनि काले सार्कीको नाउँमै कसिएको छ,’ सर्वोच्चले सोमबारको आदेशमा भनेको छ, ‘कैद कार्यान्वयनका लागि पठाएको कैदी पूर्जीमा उल्लिखित काले सार्की र यी निवेदक एउटै व्यक्ति हुन् भन्ने सम्बद्ध मानव बेचबिखन मुद्दालगायत कुनै पनि ठोस, वस्तुनिष्ठ, निश्चयात्मक र भरपर्दो प्रमाणबाट देखिन आएको छैन।’

कैद ठहर भएको भनिएका व्यक्तिको स्पष्ट रूपमा पहिचान र यकिन नभएमा शंका र अनुमानका आधारमा कुनै अर्को व्यक्तिलाई थुनामा राख्ने कामले व्यक्तिको वैयक्तिक स्वतन्त्रतामा आघात पार्ने हुन्छ। ‘त्यसरी थुनामा राख्ने कार्यलाई कानुन बमोजिमको थुनाको संज्ञा दिन पनि मिल्ने हुँदैन।

व्यक्तिको स्पष्ट पहिचान नगरी थुनामा राख्ने कामलाई कानुनी रूपमा थुनामा राखेको भन्न नमिल्ने मात्र होइन व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरित हुने गरी प्रवृत्त धारणाकै रूपमा थुनामा राखेको मान्नुपर्ने हुन्छ,’ सर्वोच्चले भनेको छ।

जिल्ला, क्षेत्रीय हुँदै २०४२ साल जेठ १२ मा अन्तिम फैसला भएको मानव बेचबिखन मुद्दामा कसुर कायम भई सजाय पाएका काले सार्की र हाल सोही काले सार्की भनी थुनामा रहेका कृष्णबहादुर एकै व्यक्ति हुन प्रमाणबाट पुष्टि हुन नआएकाले गैरकानुनी थुना देखिन आएकोले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी निवेदक बन्दी आजै थुनामुक्त हुने ठहर्छ।’

गाउँको दलित नागरिकतामा देखिए पछि थर मिलेको भनेर पक्राउ गरिएको रहेछ अधिवक्ता लक्ष्मी थापाले भनिन्। ‘बहसका क्रममा हामीले क्षतिपूर्ति दाबी गरेका छौं। सर्वोच्चको आदेशको पूर्ण पाठमा के आउँछ हेर्नुपर्छ,’ उनले भनिन्, ‘निर्दोष व्यक्तिलाई एक महिना नौ दिन कारागार राखिएको छ।’ बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गर्नसमेत निकै कठिन भएको उनको दाबी छ। राज्यले नै हक हनन् गरेकाले क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ।

आफ्ना बुबा बिरामी रहेको बेला सादा पोसाकमा गएका प्रहरीले खबर गरी इलाका प्रहरी कार्यालयबाट प्रहरी बोलाएको कृष्णबहादुरका छोरा अम्बर बताउँछन्। २०३६ सालको मुद्दा भन्दै पक्राउ पूर्जी पनि नदिई ल्याएको उनले बताए। ‘पक्राउ पूर्जी पनि थिएन। कागज पनि केही थिएन। काले नामको मान्छे होइन भन्दाभन्दै नमानेपछि प्रहरीले जबर्जस्ती पक्रेर लानुभयो,’ अम्बरले टेलिफोनमा भने।

कृष्णबहादुरलाई फागुन १० मा प्रहरीले घरमै गएर पक्राउ गरेको थियो। उनका छोराका अनुसार कृष्णबहादुर अक्षर चिन्दैनन् र उनी कहिल्यै विदेश पनि गएका छैनन्। ‘बुबाआमा काठमाडौं त देख्नु भएको छैन। के कारणले भन्ने पनि हाम्लाई थाहा थिएन’ उनले भने, ‘घर पठाइदिन्छु सबै कुरा हो भन्नु भनेछन्। त्यसपछि हो भनिदिनुभएछ। के भनें मलाई थाहै छैन भन्नुभयो। के लेखेर बुबाको औंठाछाप लगाइदिएछन्।’

सिन्धुपाल्चोक जिल्ला अदालत चौताराकी तहसिलदार कल्पना अर्यालका अनुसार प्रहरीले पक्राउ गरेर ल्याएका व्यक्तिले नाम नागरिकतामा कृष्णबहादुर भए पनि म काले सार्की भन्ने हो भनेपछि कैद पुर्जी दिइएको बताइन्। ‘फैसला हुँदा काले सार्की दोषी ठहरिएको थियो। प्रहरीले लिएर आउनुभयो। फैसलापछि नागरिकता बनाइएको देखियो। प्रहरीले उहाँ नै हो भनेपछि पुर्जी दिएका हौं।’

त्यस बेलाको मुद्दामा डम्मरबहादुर सार्की, नेप्टे सर्किनी, काले सार्की २०३९ सालको फैसलाले कायम गरेको देखिएको उनले बताइन्। तिनैजना दोषी ठहर तत्कालीन समयमा फरार रहेका थिए। लगत फछ्र्योट गर्ने क्रममा प्रहरीले पुराना मुद्दाका दोषी पक्राउ गरेर ल्याउँदा फरक व्यक्ति ल्याएका थिए।

Share This Article
Facebook Email Copy Link Print
Previous Article आउदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस्
Next Article नेपाललाई आयरल्यान्डले दियो १५८ रनको लक्ष्य
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

कोरियबाट हुन्डीमार्फत वार्षिक ४४ अर्ब नेपाल भित्रिदै

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

रुसबाट सैन्य हेलिकोप्टर ल्याउने सुरसार

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

जसको नाममा पाँच करोड पैसा आयो उसैलाई पत्तो छैन !

57 years ago
पत्रपत्रिकाबाट

व्यावसायिक भवनले पार्किङ शुल्क लिन नपाउने उच्च अदालत पाटनको आदेश

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?