बैशाख ६, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वबाट विभाजित निर्मलकुमार भट्टराई नेतृत्वमा गठित नयाँ शक्ति नेपालमा विवाद उत्पन्न भएको छ ।

राजनीतिक, वैचारिक अस्प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ६, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वबाट विभाजित निर्मलकुमार भट्टराई नेतृत्वमा गठित नयाँ शक्ति नेपालमा विवाद उत्पन्न भएको छ ।

राजनीतिक, वैचारिक अस्प"/>

2026-07-25 11:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्तिका निर्मल भट्टराईलाई पार्टीबाटै बर्खास्त !

बैशाख ६, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वबाट विभाजित निर्मलकुमार भट्टराई नेतृत्वमा गठित नयाँ शक्ति नेपालमा विवाद उत्पन्न भएको छ ।

राजनीतिक, वैचारिक अस्पष्टता, एकल निर्णयमा जोड दिइएको, पार्टी निर्माण प्रक्रियामा कुनै पहलकदमी नलिएको, पार्टीलाई एमालेकरण गर्न खोजिएको आरोप लगाउँदै बहुमत सचिवालय अभियन्ताले भट्टराईलाई बर्खास्त गरेका छन् ।

असन्तुष्ट पक्षले भट्टराईमा आत्मकेन्द्रित व्यक्तिवादी प्रवृत्ति हावी भएको, चरम स्वार्थ केन्द्रित प्रकृति र विविध गलत भ्रमपूर्ण प्रचारबाजी गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले आफ्ना असहमति विषयमा सचिवालयका बहुमत अभियन्ताको चलफलले पार्टी संयोजक निर्मलकुमार भट्टराईलाई संयोजकबाट बर्खास्त गरेको छ ।

उनीहरुले वैकल्पिक शक्ति निर्माणमा लागेका अभियन्ताले छिट्टै पार्टीको दस्ताबेज, विधान, नीति तथा कार्यक्रम र नेतृत्व सार्वजनिक गर्ने पनि जनाएका छन् । – राजधानी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ