२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बलात्कारको भिडियो सार्वजनिक भएपछि…

२०७५, १३ जेष्ठ आईतवार ०२:३१

जेठ १३, धनुषा | महोत्तरीको भंगहा गाउँपालिका राजपुरकी १४ वर्षीया किशोरीलाई धनुषाको बटेश्वरमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

सामूहिक बलात्कार गरी भिडियो बनाएर सार्वजनिक गरेपछि पीडित पक्षको उजुरीका आधारमा आरोपित मध्येका एक जना पक्राउ परेका हुन् । पीडित पक्षका अनुसार वैशाख १० गते महोत्तरी भंगहा नगरपालिका–५ राजपुरमा भएको विवाह हेर्न किशोरी आएकी थिइन् । स्वयम्बरको समयमा विवाद भएपछि भाग्ने क्रममा एक्लै परेकी किशोरीलाई ४/५ जनाको समूहमा रहेका युवाहरूले जबरजस्ती मोटरसाइकलमा राखेर धनुषाको बटेश्वरमा ल्याएर बलात्कार गरी भिडियो बनाएका थिए । 

पीडित पक्षको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले महोत्तरी भंगहा नगरपालिका–५ का ३० वर्षीय किसुन महतोलाई शुक्रबार पक्राउ गरेको प्रहरी निरीक्षक नरेश सिंहले बताए । आरोपितहरूले बालात्कारबारे घरपरिवारलाई जानकारी गराए ज्यान मार्ने धम्की दिएका थिए । – आजको कान्तिपुरमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते