२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सभासद जोशीको त्रियाकलापप्रति महासंघको ध्यानाकर्षण

२०७२, ५ फाल्गुन बुधबार ०८:४१

फागुन ५, पर्वत / नेपाली काँग्रेसpका नेता एवं पर्वत क्षेत्र नं १ का सासद अर्जुनप्रसाद जोशीले क्रियाकलाप प्रति नेपाल पत्रकार महासंघ पर्वतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्लामा रहेको कालिगण्डकी दैनिक पत्रिकाले “नेपाली काँग्रेसको सभापति चुनाव अन्यौलमा सहमतिको प्रयास जारी” भन्ने शीर्षकमा लेखिएको समचारलाई लिएर उक्त पत्रिका कार्यकर्ताको माझँ विचबाटोमा च्यातेको भन्दै महासंघले आपत्ति जनाएको छ ।

पत्रिकामा लेखएको समाचार यदि आधारिक नभए खण्डन गर्ने वा विज्ञप्ती मार्फत सच्याउँन सकिने ठाउँ हुँदा हुँदै सार्वजनिक स्थलमा सयौ कार्यकर्ताहरुका बीचमा पत्रिका च्यातिएकोप्रतिे गम्भीर ध्यानाकर्षण भएको महासंघका अध्यक्ष दुर्गाप्रसाद शर्मा र सचिव छविलाल तिवारीद्वारा हस्तक्षेरित विज्ञप्तीमा उल्लेख गरीएको छ ।

आफुलाई लोकतन्त्रको हिमायती ठान्ने पार्टीका केन्द्रिय सदस्य तथा पर्वत क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वा्चित सांसद समेत रहेका जोशीको उक्त कार्य आम संचारमाद्यामको स्वतन्त्रताको हक कुण्ठित गर्ने हर्कत भएको भन्दै अब आइन्दा यस्तो कार्य नदोहो¥याउन उक्त दैनिकका सम्पादकमण्डलले आग्रह गरेको छ ।

b

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित