१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सभासद जोशीको त्रियाकलापप्रति महासंघको ध्यानाकर्षण

५ फाल्गुन २०७२, बुधबार ०८:४३

फागुन ५, पर्वत / नेपाली काँग्रेसpका नेता एवं पर्वत क्षेत्र नं १ का सासद अर्जुनप्रसाद जोशीले क्रियाकलाप प्रति नेपाल पत्रकार महासंघ पर्वतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्लामा रहेको कालिगण्डकी दैनिक पत्रिकाले “नेपाली काँग्रेसको सभापति चुनाव अन्यौलमा सहमतिको प्रयास जारी” भन्ने शीर्षकमा लेखिएको समचारलाई लिएर उक्त पत्रिका कार्यकर्ताको माझँ विचबाटोमा च्यातेको भन्दै महासंघले आपत्ति जनाएको छ ।

पत्रिकामा लेखएको समाचार यदि आधारिक नभए खण्डन गर्ने वा विज्ञप्ती मार्फत सच्याउँन सकिने ठाउँ हुँदा हुँदै सार्वजनिक स्थलमा सयौ कार्यकर्ताहरुका बीचमा पत्रिका च्यातिएकोप्रतिे गम्भीर ध्यानाकर्षण भएको महासंघका अध्यक्ष दुर्गाप्रसाद शर्मा र सचिव छविलाल तिवारीद्वारा हस्तक्षेरित विज्ञप्तीमा उल्लेख गरीएको छ ।

आफुलाई लोकतन्त्रको हिमायती ठान्ने पार्टीका केन्द्रिय सदस्य तथा पर्वत क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वा्चित सांसद समेत रहेका जोशीको उक्त कार्य आम संचारमाद्यामको स्वतन्त्रताको हक कुण्ठित गर्ने हर्कत भएको भन्दै अब आइन्दा यस्तो कार्य नदोहो¥याउन उक्त दैनिकका सम्पादकमण्डलले आग्रह गरेको छ ।

b

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का