१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एमाओवादीको नगरअधिवेशनका लागि १०१ सदस्यीय समिति

२५ माघ २०७२, सोमबार ०७:०८

माघ २५, पर्वत । कुश्मा नगरपालिका अन्तरगत एनेकपा माओवादीको नगरसमितिको अधिवेशनका लागि १०१ सदस्यीय समिति गठन गरिएको छ । सोमबार भएको भेलाले उक्त निर्णय गरेको हो । एनेकपा माओवादीको चार महिने जागण अभियान अन्तरगत नरपालिकाको अधिवेशनका लागि १०१ सदस्यीय समिति गठन गरीएको एनेकपा माओवादी नगरसमितिले जनाएको छ ।

अधिवेशनको लागि शंकर गिरीको संयोजकत्वमा उक्त समिति गठन गरीएको हो । समितिमा १८ वटा नगर वडाबाट सदस्य छनोट गरी उक्त समिति तयार पारीएको बताइएको छ । भेलामा एनेकपा माओवादी पर्वतका सचिव ढाकाराम गौतम, कोषाध्यक्ष मनरुपमा सु्वेदी र सहसचिव आकाश आचार्य सहभागी रहेका थिए । भेलाबाट नगरमा एमाओवादीलाई चुस्त र मजबुद पार्नको लागि उपसमिति समेत चयन गरिएको बताइएको छ ।

मधेसी, जनजाति, त्रिश्चियन, दलित, आदीबासी लगाएतका सवै क्षेत्र र समुदायलाई समावेश गरी सोही अनुसारको उपसमिति गठन गरीएको नगरकार्य समितिले जनाएको छ । शंकर गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका सचिव ढाकाराम गौतम सन्देशले एकनेकपा माओवादी अब नयाँ विचार र धारबाट अगाडी बढ्न लागेको बताए ।

एनेकपा माओवादीको पार्टी सुदृद्धिकरण देखि लिएर पार्टी एकताका लागि समेत पहल भैरहेको बताए । पार्टीलाई अब नव युगमा प्रवेश गराई समयसापेक्षरुपमा अगाडी बढ्ने र सोही अनुसारको कार्य गर्नेए बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का