२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कर्माचार्यको नाममा २ अक्षय कोषकोे स्थापना

२०७२, २९ भाद्र मंगलवार ०४:४३

भदौ, पर्वत । देउकुमारी कर्माचार्यको १३ औं पुण्य तिथिको अबसरमा कर्माचार्यका पति टेकनारायण कर्माचार्य, र उनका छोरा बसन्त कर्माचार्य, राजेन्द्र कर्माचार्य र ज्ञानेन्द्र कर्माचार्यले २ वटा देउकुमारी कर्माचार्य स्मृति अक्षयकोषको स्थापना गरेका छन् । कुश्मामा रहेको नारायण उच्च माध्यमिक विद्यालयमा विज्ञान संकाय तर्फ उत्कृट हुने एक छात्रछात्रालाई जनही १० हजार पुरस्कार दिने गरी टेकनारायण देउकुमारी विज्ञान पुरस्कारको स्थापना गरेका छन् भने जिल्ला भरिबाट एसएलसीमा निजि तथा सामुदायिक विद्यालय तर्फबाट उत्कृष्ट हुने एक छात्रछात्रालाई जनही ५ हजारका दरले पुरस्कार प्रदान गरिने गरि प्याप्सनको व्यवस्थापनमा देउकुमारी कर्माचार्य स्मृति अक्षयकोषको स्थापना गरिएको हो ।

त्यसैगरि १३ औं पुण्य तिथिको अबसरपारि गुप्तेश्वर बेद बेदाङ्ग संस्कृत पाठशालाको भौतिक निर्माणमा कार्यमा सहयोग गर्ने उदेश्यले ३० हजार सहयोग गरिएको पारिवारिक स्रोतले बताएको छ । भने जिल्ला अस्पतालमा रहेको लायन्स प्रथामिक आँखा उपचार केन्द्रको लागि फिल्टर र बस्ने बेन्चको पनि व्यवस्था मिलाइएको जनाइएको छ । १९९८ मा जन्मेकी देउकुमारी कर्माचार्यको यहि भदौं १६ गतेका दिन ७५ बर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ