असोज ८, कपिलवस्तु । नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद कपिलवस्तु निकट राष्ट्रिय युवा अभियान कपिलवस्तु को सचिवालय वैठक सम्पन्न भएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ८, कपिलवस्तु । नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद कपिलवस्तु निकट राष्ट्रिय युवा अभियान कपिलवस्तु को सचिवालय वैठक सम्पन्न भएको छ ।"/>

2026-06-24 07:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नयाँशक्ति युवा कपिलवस्तुको संयोजकमा बन्जाडे

2016-09-24


असोज ८, कपिलवस्तु । नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद कपिलवस्तु निकट राष्ट्रिय युवा अभियान कपिलवस्तु को सचिवालय वैठक सम्पन्न भएको छ ।

जिल्ला को चारनम्बर जितपुर स्थित एक पार्टी प्यालेसमा बसेको बैठकले राष्ट्रिय युवा अभियान कपिलवस्तु संयोजकमा उमेस बन्जाडे लाई चयन गरेको छ । वैठकमा नयाँशक्ति पार्टी नेपालका अन्तरिम केन्द्रिय परिषद सदस्य तथा कपिलवस्तु जिल्ला संयोजक नारायण खनाल ले पार्टीको मार्गदर्शक सिद्धान्त तथा आधारतत्व हरु बारे भनाई राख्दै उँहाले कपिलवस्तुका ३ लाख युवाहरुको नेतृत्व गर्ने अवसर का साथै समृद्ध नेपाल निर्माण गर्ने चुनौती विच युवा नेतृत्व तहलाई तयार रहन आग्रह गर्नूभयो ।

त्यस्तै नयाँशक्ति पार्टी नेपाल अन्तरिम केन्द्रिय परिषद सदस्य तथा राष्ट्रिय युवा अभियान केन्द्रिय सचिवालय सदस्य जि.एस गुरुङ ले केन्द्रिय निती तथा कार्यक्रम बारे प्रशिक्षणमुलक भनाई राख्नु भएको थियो । 

वैठकले कपिलवस्तु का पाँचवटा निर्वाचन क्षेत्रमा संयोजक तोक्नु का साथै विभिन्न विभाग का संयोजकहरु समेत चयन गरेको उक्त संगठनको जिल्ला प्रचार विभाग ले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक