2026-09-16 11:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

माओवादीलाई सिध्याउने घातक तत्व बैद्य र विप्लव !

दिपक अनुरागी | कात्तिक ३, कपिलवस्तु | प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार तथा माओबादी केन्द्रका नेता चन्द्र प्रकास खनाल (बलदेब) ले माओवादी आन्दोलनका लागि बैद्य र बिप्लप दुबै घातक तत्व रहेको दाबि गरेका छन् ।

नेकपा माओवादी केन्द्र कपिलवस्तुले वाणंगगा नगरपलिका १४ मा राखेको चियापन सगै कार्यकर्ता भेटघाट कार्यक्रम बोल्दै उहाँले दशबर्ष जनयुद्ध लडेर जनमुक्ती सेनालाई नेपाली सेनामा समायोजन गर्दै नयाँ संबिधान मार्फत राष्ट्रलाई अग्रगामी मार्गमा लैजान लागि परेको मओवादीलाई असफलताको दिशामा लैजाने काम मोहन बैद्य र नेत्र बिक्रम चन्द विप्लवबाट भएको खनालले आरोप लगाए । अहिले पनि माओबादी केन्द्र सिध्याउने खेलमा दुवै नेता लागेको उनको दाबी थियो ।

नारायण भुसालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य गिरधारीलाल न्यौपाने, नेता निर्मल जिसि, द्रोणराज सुबेदी, चेतनाथ पौडेल लगायतको सहभागीता रहेको थियो । कार्यक्रम बिष्णु बेल्वासेले स्वागत मन्तव्य र सुबास बिकको सचालनमा सम्पन्न भएको थियो । प्रधानमन्त्रीका सल्लाहाकार समेत रहेका नेता बलदेव केहि दिन यता कपिलवस्तुका कार्यक्रता भेटघाट कार्यकमलाई तिव्र पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु