मङ्सिर ३, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय महिला आयोग विधेयक, २०७३ प्रस्तुत भएको छ । 

आयोगका पदाधिकारी नियुक्तिको योग्यता सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय महिला आयोग विधेयक, २०७३ प्रस्तुत भएको छ । 

आयोगका पदाधिकारी नियुक्तिको योग्यता सम्"/>

2026-07-24 06:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय महिला आयोग विधेयक प्रस्तुत

मङ्सिर ३, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय महिला आयोग विधेयक, २०७३ प्रस्तुत भएको छ । 

आयोगका पदाधिकारी नियुक्तिको योग्यता सम्बन्धी प्रस्तावमा असहमति राख्दै सांसद प्रेम सुवालसहित तीन जनाले बिरोधको सूचना गर्नु भएकोमा बैठकले सो सूचना अस्वीकृत गरेको थियो । 

बिरोधको सूचनामाथिको छलफलमा जवाफ दिँदै प्रधानमन्त्री एवम् महिला बालबालिका तथा समाजकल्याण मन्त्रीका तर्फबाट कानुनमन्त्री अजयशङ्कर नायकले महिलाको आत्मसम्मानको रक्षाका लागि संवैधानिक आयोगका रुपमा रुपान्तरण गर्न नयाँ विधेयक आवश्यक रहेको भन्दै उक्त विधेयकलाई परिपक्व तथा समृद्ध बनाउन सांसदले पछि पनि छलफल गर्न सक्ने भन्दै विधेयकको प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय