फागुन १४, अछाम । त्रिभुवन विश्वविध्यालय काठमाण्डौँबाट नेपाल विद्यार्थि सँघको तर्फबाट स्वीयु निर्वाचनमा गणेश ठकुल्ला अध्यक्षमा उम्मेद्धार बन्ने भएका छन ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १४, अछाम । त्रिभुवन विश्वविध्यालय काठमाण्डौँबाट नेपाल विद्यार्थि सँघको तर्फबाट स्वीयु निर्वाचनमा गणेश ठकुल्ला अध्यक्षमा उम्मेद्धार बन्ने भएका छन । 
2026-06-27 04:12 PM
अछाम - ACM

त्रिभुवन विश्वविधालयमा नेविसंघबाट स्ववियुमा ठुकल्लाको उम्मेदवारी घोषणा

2017-02-25

फागुन १४, अछाम । त्रिभुवन विश्वविध्यालय काठमाण्डौँबाट नेपाल विद्यार्थि सँघको तर्फबाट स्वीयु निर्वाचनमा गणेश ठकुल्ला अध्यक्षमा उम्मेद्धार बन्ने भएका छन । 

अछाम जिल्ला घर भएका ठकुल्ला विगत लामो समय देखि नेपाली काग्रेसको तर्फबाट लामो समय देखि विद्यार्थि राजनितिकमा क्रियाशिल रहेका छन ।

अबको विध्यार्थी आन्दोलन टायर बाल्ने, चक्काजाम गर्ने, टोडफोड गर्ने नभई शैक्षिक बहस, शैक्षिक रूपान्तरण, अस्त व्यस्त शिक्षा प्रणालीलाई व्यवस्थित बनाउनका लागि आफनो उम्मेद्धारि रहेका बताउनु भयो ।

आगामि दिनमा त्रिभूवन विश्व विध्यालयका विध्यार्थीलाई अन्तराष्ट्रिय समुदामा प्रतिस्प्रधी बनाउनका लागि आफनो जहिले पनि हर कदम जारी रहने उहाँको भनाई छ । 

एक दशकको लामो राजनितीक यात्रामा नेपाली काङ्ग्रेसका हरेक क्रियाकलापमा सक्रिय सहभागिता जनाएक ठकुल्ला सानै उमेर देखी नेपाली काङ्ग्रेसमा झुकाव राख्ने ब्यक्तित्व हुन ।

शिक्षा प्रणालीलाई व्यबस्थित र आमूल परिवर्तनका लागि  नेविसंघ बाट आफु अध्क्षयको उम्मेद्धार बनेको समेत उहाँले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना