2026-07-24 06:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन १० दिन पछाडि सार्न काँग्रेस नेतृत्वलाई दबाब

बैशाख २, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन १० दिन पछाडि सार्न पार्टी नेतृत्वलाई दबाब दिएका छन् ।

नेपाली कांग्रेस प्रदेश नम्बर २ का जिल्ला सभापतिहरुले मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउनुपर्ने भन्दै त्यसका निम्ति निर्वाचन १० दिन पछाडि सार्न नेतृत्व तयार रहनुपर्ने उनीहरुले धारणा राखे ।

नेपाली कांग्रेस प्रदेश नम्बर २ का सांसद, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुको पार्टी कार्यालय सानेपामा जारी छलफलमा जिल्ला सभापतिहरुले मधेसी मोर्चालाई चुनावमा सहभागि गराउँदा पार्टी र मुलुक दुवैलाई हित हुने भन्दै निर्वाचन सार्न नेतृत्व तयार हुनुपर्ने धारणा राखे ।

कांग्रेसका मधेश केन्द्रित नेता तथा सांसदहरुले निर्वाचनको मिति पछि सारेरै भएपनि मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय