2026-10-14 10:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एमालेद्वारा घरदैलो तथा चुनावि कार्यक्रम सम्पन्न

जेठ ११, अछाम | नेकपा एमाले मँगलसेन नगरसँगठन कमिटी वडा नम्बर ८ र ९ ओलिगाउको घरदैलो तथा चुनावि कार्यक्रम सम्पन्न भएको छ । छुुट्टा छुट्टै स्थानमा भएको कार्यक्रममा मँगलसेन नगरपालिकाका मेयर पदका उम्मेद्धार पदम बोहरा रहनुभएको थियो ।

प्रमुुख अतिथी बोहराले वडा कमिटीको रिपोर्टिग अनुसार एमाले तर्फ बहुमत सुनिश्चित भएकाले एमालेको जित सुनिश्चित भएको बताउनु भयो । उहाँले आगामि दिनमा ओलिगाउको बिकासका लागि आफुु ठोस योजनाका साथ अघि बढ्ने बताउनु भयो । कार्यक्रममा जिल्ला कमिटी सदस्य कलुदेवि रावल, जिल्ला सल्लाहकार सदस्य तथा वडा नम्बर ८ का अध्यक्ष पदका उम्मेद्धार भैरब बोहरा, मिन बहादुर रावल, नगर सँगठन कमिटी सचिव महेन्द्र विक, सदस्य तकेन्द्र रावल, छत्र बोहरा, सर्प बोहरा, वडा नम्बर ८ का अध्यक्ष प्रसाद सिह बोहरा, वडा नम्बर ९ का अध्यक्ष तथा अध्यक्ष पदका उम्मेद्धार चक्र बहादुर रावल, शिक्षक सँगठन जिल्ला सदस्य सकुुन्तला परियार, वडा सचिव निरक बोहरा, पुुष्प रावल, सारदा लामा लगाएतको सहभागिता रहेको थियो ।

२ वटै वडामा भोेलिबाट नै प्रत्येक टोल टोलमा पुुगि घरदैलो कार्यक्रमलाई तिव्रता दिईने समेत निर्णय गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश