असार २, सिरहा ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताहरुले गोलबजारमा प्रहरी सवार बसमा तोडफोड गरेका छन् ।  

आज (शुक्रवार) बिह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २, सिरहा ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताहरुले गोलबजारमा प्रहरी सवार बसमा तोडफोड गरेका छन् ।  

आज (शुक्रवार) बिह"/>

2026-06-29 02:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बन्दककर्ताद्धारा प्रहरी सवार बस तोडफोड

2017-06-16


असार २, सिरहा ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताहरुले गोलबजारमा प्रहरी सवार बसमा तोडफोड गरेका छन् ।  

आज (शुक्रवार) बिहान पश्चिमबाट पूर्व तर्फ जादै गरेको प्रहरी सबार ना.४ ख १४४० नम्बरको बसलाई तोडफोड गरेको राजपाले जनाएको छ । आन्दोलनकारीको ढुङ्गा प्रहारबाट बसको अगाडी भागको सिसा फुटेको छ । 

यता, बसमाथी ढुङ्गा प्रहार गर्ने मध्ये ललन भन्ने चन्दन कुमार झालाई  नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक राजेन्द्र कुमार उपाध्यायले बताए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण