By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    6 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    6 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    7 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    7 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    13 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    12 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मंगलसैन नगरपालिकालाई नमूना बनाउछु: एमाले उम्मेद्धार बोहरा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > अछाम - ACM > मंगलसैन नगरपालिकालाई नमूना बनाउछु: एमाले उम्मेद्धार बोहरा
अछाम - ACMराजनीति

मंगलसैन नगरपालिकालाई नमूना बनाउछु: एमाले उम्मेद्धार बोहरा

साझासवाल
Last updated: June 20, 2017 5:22 am
साझासवाल
3 Min Read
Share


कमल रावल/असार ५, अछाम । नेकपा एमाले प्रदेश नम्बर ७ का सदस्य भैरे कामीले नेकपा एमालेको देश विकास, समृद्धि र जनताको सेवाको कारण आउँदो स्थानीय तहको चुनावमा जनताले एमालेलाई बहुमत दिने बताउनु भएको छ । 

एमाले मंगलसैन नगरपनलिका वडा नम्बर ६ र ७ को संयुक्त चुनावि सभामा प्रमुख अतिथिको आशनबाट बोल्दै पूर्व सभाषद समेत रहनु भएका नेता कामीले एमालेले संविधानको कार्यान्वयन मार्फत समृद्ध नेपालको सपना देखेकोले एमालेलाई स्थानीय तह, प्रदेश र केन्द्रको चुनावमा पूर्ण बहुमत दिई बिजयी गराउन आव्हान गर्नुभयो । 

एमाले वडा नम्बर ७ का अध्यक्ष कालुसिंह विकको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि यज्ञ बोगटीले एमाले निरन्तर जनताको साथमा रहेको र स्थानीय तहको निर्वाचनमा बिजयी भई जनताको जनजिविकाकामा व्यापक सुधार गर्न संकल्परत रहेकाले एमाले उम्मेद्धारलाई बिजयी गराउन आव्हान गर्नुभयो । 

आफुलाई प्राप्त जानकारी अनुसार मंगलसैन नगरपालिकामा हालसम्म एमालेका ३ जना वडा सदस्यका उम्मेद्धार निर्बिरोध निर्वाचित भैसकेको बताउनु भयो । २ जना वडा नम्बर २ मा र एक जना  वडा नम्बर ७ मा जमुना जैसी महिला वडा सदस्यमा निर्विरोध निर्वाचित भैसकेका उहाँले बताउनु भयो । 

गणतन्त्र नेपाल, संघीयता, धर्मनिरपेक्षता, समावेशी एमालेको नीति भएको भन्दै स्थानीय निकाय रिक्त राखी ब्रह्मलुट गर्नेलाई अब जनताले छुट नदिने बताउनु भयो । कांग्रेस माओवादी नेतृत्वको सरकारले पटकपटक स्थानीय तहको चुनाव सारेको, प्रदेश नम्बर २ मा चुनाव अनिश्चित  पारेको र मधेशी जनताको अधिकारको नाममा अतिवादलाई प्रश्रय दिएको बताउँदै देशमाथि नै षडयन्त्र गर्नेलाई जनताले पाखा लगाउने दाबी गर्नुभयो ।

 कार्यक्रममा मंगलसैन नगरपालिकाका मेयर पदका उम्मेद्धार पदम बोहराले मंगलसैन नगरपालिकाका जनता सचेत र सजग रहेकाले कुनै दलवीच भएका अपवित्र गठबन्धनलाई परास्त गर्ने प्रष्ठ पार्नुभयो । आफु निरन्तर जनताको सुख दुःखमा सहभागि रहेको भन्दै मंगलसैन नगरपालिकाको विकास, जनताको समृद्धि र नगरपालिकालाई नमूना बनाउने कुरामा आफ्नो विकल्प नभएको नेता बोहराको भनाई छ । 

यस्तै उपमेयरका उम्मेद्धार सरिता उपाध्यायले मंगलसैनका सम्पूर्ण दिदीबहिनीको हक, अधिकार र विकासको लागि आफ्नो उम्मेद्धारी भएको भन्दै एमालेका उम्मेद्धारलाई बिजयी गराउन आव्हान गनुभयो । कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख भीम जनाला, जिल्ला सदस्य प्रभुनाथ भण्डारी, नयन सोडारी, लोग बहादुर केसी, जिल्ला सदस्य तथा वडा नम्बर ७ का अध्यक्ष पदका उम्मेद्धार गंगा कामी, जिल्ला सल्लाहकार उपसंयोजक दुर्गा प्रसाद भण्डारी, खड्के कामी, वडा नम्बर ६ का वडा अध्यक्षका उम्मेद्धार चक्रप्रसाद भण्डारी (सीपी)  प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारी, अनेरास्ववियु केन्द्रीय कमिटि सचिवालय सदस्य केशरी रेग्मी रहेका छन् ।

यस्तै पूर्व सचिवालय सदस्य भीम रावल, नगर कमिटि सदस्य प्रेम थ्यायत, पूर्व क्षेत्रीय सदस्य राजबहादुर शाही, नेपाल राष्ट्रिय शिक्षक संगठनका भूमिराज जैसी, शान्ति शाही, पूर्व गाउँ कमिटि सचिव हरिभक्त भण्डारी, विद्या मन्दिर टिकापुरका अनेरास्ववियू प्रारम्भिक कमिटि अध्यक्ष बिनोद भण्डारी, युवा संघका जिल्ला सदस्य पुर्ण जनाला, वडा नम्बर ६ काअध्यक्ष गंगाराम भण्डारी लगायतल मन्तब्य राख्दै एमालेलाई बिजयी गराउन आव्हान गर्नुभयो । 

नगर सचिव तथा जनसांस्कृतिक महासंघका कलाकार महेन्द्र विक, हर्क विरही लगायतले सांगितिक प्रस्तुती राख्नुभएको कार्यक्रममा नगर सदस्य लोकराज भण्डारीले स्वागत गर्नुभएको थियो भने संचालन अनेरास्ववियु अछाम काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष रमेश भण्डारीले गर्नुभएको थियो । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article कांग्रेसको चुनावी प्रसारमा गएको जिप मैदानमा दुर्घटना, १ जनाको मृत्यु
Next Article दार्चुलामा १ हजार ४७ जना उम्मेदवार चुनावी मैदानमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

दोलखा - DLKHराजनीति

निर्वाचन सुरक्षाका लागि दोलखामा १ हजार पाँच सय प्रहरी परिचालन

57 years ago
राजनीति

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, राप्रपा तटस्थ

57 years ago
चितवन - CTWराजनीति

प्राविधिक शिक्षामा लगानी बढाउनेः- मन्त्री पौडेल

57 years ago
मुख्य समाचारराजनीति

कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद बैठकको निर्णय

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?