2026-08-29 01:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसैन नगरपालिकामा एमालेका ५ उम्मेद्धार निर्विरोध निर्वाचित

कमल रावल/असार ६, अछाम । दोस्रो चरणको स्थानीय निर्वाचन अन्तर्गत नेकपा एमालेले अछाममा विजयी सुरुवात गरेको छ । 

अछामको सदरमुकाम मंगलसैन नगरपालिकास्थित दुई वडामा एमाले उम्मेदवार निर्विरोध निवार्चित हुँदै विजयी यात्रा अगाडि बढाएका हुन् । मंगलसैनमा एमालेका तर्फबाट ५ जना वडा सदस्य निर्विरोध निर्वाचत भएका छन् । 

वडा नम्बर २ मा खुल्ला सदस्य पदका उम्मेद्धार पुरन वोगटी, बम बहादुर बोगटी, महिला वडा सदस्यमा सुनिता बोगटी, दलित महिला सदस्यमा भुन्टि ढोली निर्विरोध निर्वाचित भएका हुन । उक्त वडाका नेपाली काँगे्रसका उम्मेद्धारहरुले उम्मेद्धारी फिर्ता लिए पछी उनिहरु निर्विरोध निर्वाचत भएका वताईएको छ । 

यस्तै मंगलसेन नगरपालिका र वडा नम्बर ७ मा महिला वडा सदस्य जमुना जैसी पनि निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा आफ्ना उम्मेद्धारहरुले विजयीको सुरुवात गरेसंगै यही असाढ १४ गते हुने निर्वाचनमा नेकपा एमालेको जितको सुनिश्चितताको संकेत दिएको नेकपा एमालेका जिल्ला सचिव यज्ञ वोगटीले प्रतिक्रिया दिएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो