2026-07-26 01:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा माओवादी तीन, कांग्रेस र एमाले एक/एक वडामा बिजयी

असार १५, रोल्पा । दाङका दशमध्ये नौ वटा स्थानीय तहमा मतगणना जारी रहेको छ । जसमध्ये पाँच वटा वडाको परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक भएका वडामध्ये तीन वडामा माओवादी केन्द्र, एक वडामा एमाले र एक वडामा कांग्रेस बिजयी भएका छन् । जसअनुसार राजपुर १ मा, राप्ती ९ र गढवा ८ मा माओवादीले जीत हात पारेको छ । बिजयी हुने वडा अध्यक्षहरुमा राजपुर १ मा बिष्णुबहादुर बुढा, राप्ती ९ मा रिमबहादुर सुनारी मगर र गढवा ८ मा सद्दाम सिद्दीकी रहेका छन् ।

त्यस्तै दंशीशरण १ मा एमालेका श्रीप्रसाद चौधरी र बंगलाचुली १ मा कांग्रेसका पदम केसी निर्वाचित भएका छन् ।

पालिका तर्फ घोराही र तुलसीपुर उपमहानगरपालिका तथा गढवा र दंगीशरण गाउँपालिकामा एमाले, राप्ती, राजपुर र शान्तिनगर गाउँपालिकामा माओवादी र बंगलाचुली गाउँपालिकामा कांग्रेसले अग्रता लिएका छन् । -नरेन्द्र केसीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ