कमल रावल/असार १५, अछाम । अछाम जिल्लामा जारी मतगणना अनुसार २ तहमा काग्रेस र एक एक तहमा एमाले माओवादि अगाडी देखिएका छन । 

जिल्लाको कमलबजार नगरपालिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/असार १५, अछाम । अछाम जिल्लामा जारी मतगणना अनुसार २ तहमा काग्रेस र एक एक तहमा एमाले माओवादि अगाडी देखिएका छन । 

जिल्लाको कमलबजार नगरपालिक"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा ३ मा कांग्रेस, एमाले र माओवादी एक/एक तहमा अगाडी

२०७४, १५ असार बिहीबार १५:३५


कमल रावल/असार १५, अछाम । अछाम जिल्लामा जारी मतगणना अनुसार २ तहमा काग्रेस र एक एक तहमा एमाले माओवादि अगाडी देखिएका छन । 

जिल्लाको कमलबजार नगरपालिका र ढकारी गाउपालिकामा नेपाली काग्रेस अगाडी छ भने नेपाली काग्रेस र माओवादि केन्द्रले गठबन्धन गरेको मगलसेन नगरपालिकामा एमाले अगाडी रहेका छ उता जिल्लाको रामारोशन गाउपालिकामा माओवादि केन्द्र अगाडी रहेको छ । 

जयगढ गाउपालिकामा भने काग्रेस माओवादिको गठबन्धन नै अघि रहेको छ । जिल्लाका मेल्लेख, तुर्माखाद र पञ्चदेवल विनायक नगरपालिकामा अहीले मात्र मतगणना सुुरु भएको छ । चौरपाटी र साँफेबगर नगरपालिकामा राजनितिक दलको आपसि विवादका कारण मतगणना सुरु हुन सकेको छैन । 

मंगलसेन नगरपालिकामा वडा नम्बर १४ का ४०० मत गनी सक्दा मंगलसेन नगरपालिकाका एमाले मेयर पदका उम्मेद्धार पदम बहादुर बोहरा १९६, उपमेयर सरिता उपाध्याय १९४, काग्रेस र माओवादि केन्द्र गठबन्धनका मेयर पदका उम्मेद्धार काग्रेसका चन्द्र प्रसाद ढुगाना १५६, उपमेयर माओवादि केन्द्रका रोहीना भण्डारीको १८७ रहेको छ । 

नेपाली काङगेस र माओबादी केन्द्र बिच तालमेल भएको गाउपालीका बान्नीगढी जयगढ गाउपालीका प्रमुखमा नेपाली काङगे्रका राजेन्द्र खडका १७०, नेकपा ऐमालेका कमलराज तिमिल्सैना९८, उप(प्रमुखमा माओबादी केन्दका लोकेन्द सावद१३५, नेकपा ऐमालेकी निर्मला रावलको ११७ मत रहेको छ । 

कमलबजार नगरापलिका वडा नम्बर १ मुलिमा अहिले ६०० मत गणना गर्दा सम्म मेयरमा नेपाली काग्रेसको २०० उपमेयरमा २६४, एमालेको मेयरमा २००, उपमेयरमा १६६, माओवादि केन्द्रको मेयरमा ६७, उपमेयरमा ६८, राप्रपाको उप मेयरमा १३ र मजदुर किसान पार्टीको मेयर ३ मत मात्र रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी