कमल रावल/असार १८, अछाम । अछामको मंगलसेन नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादि केन्द्रको गठबन्धनलाई हराउदै नेकपा एमाले विजयी भएको छ । 

मेयर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/असार १८, अछाम । अछामको मंगलसेन नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादि केन्द्रको गठबन्धनलाई हराउदै नेकपा एमाले विजयी भएको छ । 

मेयर "/>

2026-08-29 02:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसेन नगरमा सत्तारुढ गठबन्धनलाई हराउँदै एमाले विजयी


कमल रावल/असार १८, अछाम । अछामको मंगलसेन नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादि केन्द्रको गठबन्धनलाई हराउदै नेकपा एमाले विजयी भएको छ । 

मेयर पदमा गठबन्धनका नेपाली काग्रेसका मेयर पदका उम्मेद्धार चन्द्र प्रसाद ढुगानालाई १३८ मतले पछी पार्दै एमालेका पदम बहादुर बोहरा विजयी हुनु भएको हो । एमालेका पदम बहादुर बोहरा ४६९१ मत ल्याएका छन भने निकटम प्रतिद्धोन्दी गठबन्धनको तर्फबाट नेपाली काग्रेसका चन्द्र प्रसाद ढुगानाले ४५५३ मत प्राप्त गरेका छन । 

उपमेयरमा नेकपा एमालेका सरिता उपाध्यायले गठबन्धन नेकपा माओवादि केन्द्रका रोहीना भण्डारीलाई १८३५ मतले पछी पार्दै जित हासिल गर्नु भएको हो । एमालेका सरिता उपाध्यायले ४९११ मत प्राप्त गर्नु भयो भने गठबन्धनका रोहीना भण्डारीले ३०७६ मत प्राप्त गर्नु भयो । 

बाकी नगरपालिको वडा नम्बर १,२,३,४ र १४ मा नेकपा एमाले  र वडा नम्बर ५ देखि १३ सम्म नेपाली काग्रेस विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो