2026-08-29 02:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा माअोवादीले अाधार इलाका जाेगायो

कमल रावल/असार १९, अछाम । अछामको ९ वटै स्थानिय तहको मतगणना सार्वजनिक भएको छ । 

जसमा नेपाली काग्रेस ५, नेकपा एमाले, २ र नेकपा माओवादि केन्द्र २ स्थानमा विजयी भएको छ । साफेबगर नगरपालिकाको मतगणना जारी रहेको छ । 

११ वटा वडा सम्मको मत सार्वजनिक हुँदा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेको मेयर, उपमेयरमा ३५५७ । ३६४७, नेपाली काग्रेसको मेयर उपमेयरमा ३४३४ र ३२५८ र माओवादिको केन्द्रको मेयर उपमेयरमा ३९८ र ४२८ रहेको छ । 

साँफेबगरमा अब ३ वटा वडाको मात्र मतगणना गर्न बाँकी छ । अहीले १२ र १३ नम्बर वडाको मतगणना भईरहेको छ । आजै साफेबगरको मतगणना भई सार्वजनिक हुनेछ । 

यस्तै तत्कालिन सशस्त्र द्वन्द्वको बेला माओवादीको आधार क्षेत्र रहेको रामारोशन गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

अध्यक्षमा झंकर साउदले ३ हजार ४ सय २ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चक्र रावलले २ हजार ७ सय ३४ मत प्राप्त गरेका छन्।

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी सरस्वती रावलले ३ हजार २ सय ९० मत ल्याएर विजयी भएकी छिन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो