कमल रावल/असार २१, अछाम । मगलसेन र पञ्चदेवल विनायक नगरपालिकाबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिले सपथ ग्रहण तथा प्रमाणपत्र ग्रहण गरेका छन । 

मंगलसेनमा निर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/असार २१, अछाम । मगलसेन र पञ्चदेवल विनायक नगरपालिकाबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिले सपथ ग्रहण तथा प्रमाणपत्र ग्रहण गरेका छन । 

मंगलसेनमा निर"/>

2026-06-20 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसेन र पञ्चदेवल विनायक नगरका जनप्रतिनिधीले सपथ खाए

2017-07-05


कमल रावल/असार २१, अछाम । मगलसेन र पञ्चदेवल विनायक नगरपालिकाबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिले सपथ ग्रहण तथा प्रमाणपत्र ग्रहण गरेका छन । 

मंगलसेनमा निर्वाचित मेयर पदम बहादुर बोहरा, उपमेयर सरिता उपाध्याय, १४ वटै वडाका वडा अध्यक्ष, सदस्य र पञ्चदेवल विनायक नगरपालिकामा निर्वाचित मेयर देवराज देवकोटा, उपमेयर अम्बीका चलाउने, अध्यक्ष, सबै सदस्यले सपथ खाएका हुन । 

सपथ लिदै सबै निर्वाचित जनप्रतिनिधीले हाम्रो नगर राम्रो नगर बनाउनका लागि कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाएका थिए । असार १४ अघि राजनितिकदलबाट प्रतिस्पर्धा गरि निर्वाचित भएर आएपनी अबका दिनमा जनताले चुनेका ब्यक्ति भएकाले जनताका आधारभुत आवश्यकतामा एक साथ आवाज उठाएर अघि बढ्ने बताए ।


मंगलसेनमा अछामका मुख्य निर्वाचन अधिकृत हरि प्रसाद उपाध्याय, पगेनिले मेयर, उपमेयर, वडा अध्यक्षलाई सपथ खुवाउनु भएको थियो भने मेयर पदम बहादुर बोहराले सबै निर्वाचित सदस्यलाई  सपथ खुवाउनु भएको थियो ।

विनायकमा नगरपालीकाका निर्वाचन अधिकृत हिरण्ड प्रसाद भण्डारीले नगरपालीकाका मेयर देवराज देवकोटा, र उपमेयर अम्बिका चलाउने लगायत वडा अध्यक्ष, सदस्यलाई पद तथा गोपनियताको सपथ खुवाउनु  भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ