2026-11-02 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

फेवाताल संरक्षण गर्नेलाई लेकसाइडवासीको भोट

कात्तिक २५, पोखरा । आन्तरिक एवं बाह्य पर्यटकले खचाखच भएको फेवाताल किनारास्थित लेकसाइडका पर्यटन व्यवसायीले घरदैलोमा आएका उम्मेदवारसँग हात मिलाउँदै भने अवको भोट फेवा ताल बचाउनेलाई दिन्छौ । 

वाम गठबन्धन निर्वाचन परिचालन कमिटीद्वारा आयोजित निर्वाचन क्षेत्र नं ३ प्रदेश (ख) का उम्मेदवार राजीव पहारीसहितको घरदैलो कार्यक्रमका बेला स्थानीय बासिन्दाले यसरी फेवातालप्रति चिन्ता व्यक्त गरेका हुन । 

युवा संघका केन्द्रीय अध्यक्षसमेत रहनुभएका उम्मेदवार पहारीले पछिल्लो समय फेवाताल अतिक्रमण भएको जग्गालाई मुआब्जा दिएर तालको मुहान हर्पनखोलाबाट आउने बालुवा, ढुंगा र लेदो रोक्न चेक ड्याम लगाउने प्रतिबद्धता व्यक्त गर्दै भोट माग्नु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते