Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश राजधानी तोक्ने बिषयमा एमाले र माओवादीको यस्तो रणनीति

२०७४, २० पुष बिहीबार ०३:३४

पुस २०, काठमाडौं । वाम गठबन्धनले प्रदेश राजधानी र प्रदेश प्रमुख नियुक्तिको बिषयमा कांग्रेसलाई आफुखुसि निर्णय लिन दिने रणनीति बनाएको छ ।

वाम गठबन्धनको रणनीति अनुरुप यदी सरकारले मन्त्रिपरिषद बैठकबाट प्रदेश राजधानी र प्रमुख तोकेको खण्डमा वाम गठबन्धन मौन बस्न सक्ने अड्कल काटिएको छ । वाम गठबन्धनले कांग्रेससँग यस बिषयमा खासै बिबाद नझिक्ने रणनीति एमाले-माओवादीले लिएका हुन् । प्रदेश राजधानीको बिषयमा जनस्तरबाट समेत आन्दोलन उठ्दैगर्दा एमाले-कांग्रेस मौन बस्ने र कांग्रेसलाई नै आन्दोलनको सामना गर्न बाध्य पार्ने रणनीति छ । अर्को कुरा राजधानीको बिषयमा एक ठाउँमा अस्थाई राजधानी तोक्दा अर्को ठाउँमा आन्दोलन हुने स्थिति देखेपछी आफुहरु बिबादमा नफस्ने उनीहरुको रणनीति छ । 

प्रदेश राजधानीको लागि प्रदेश ३ र ४ बाहेक सबै प्रदेशमा आन्दोलनको अवस्था आउने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी