2026-07-06 01:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बर्तमान सरकारले सम्बृद्ध नेपाल निर्माण गर्न सक्दैन’- लम्साल

असार ६, काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य बालकृष्ण लम्सालले मालेमाको सिद्दान्तलाई मार्गदर्शक सिदान्त बनाएर आफ्नो पार्टी अगाडि बढाउने बताएका छन् । 

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रचण्ड लगाएतको टिमले वास्तविक माओवादीलाई धोका दिएर एमालेमा पार्टीलाई बिलिन गराउन खोजेको आरोप समेत लगाएका छन् ।

कार्यक्रममा बोल्दै उनले देश चरम बेथितीमा रहेको अवस्थामा खोक्रो राष्ट्रवादको मुखुन्डो ओडेर देशको सार्वभौमिकताको रक्षा हुन नसक्ने भन्दै सम्पुर्ण देशभक्त, क्रान्तिकारि, कम्युनिष्टहरु एक भएर स्वाधिन र सम्वृद्ध नेपाल निर्माणको लागि एकजुट हुनुपर्ने अहिलेको अवाश्यकता रहेको बताएका छन् ।

नेकपाको सरकार बनेपछि देशमा चरम महँगी,कृतिम अभाव,बेरोजगारि, भ्रष्टाचार को समस्या रहेको भन्दै उनले यो सरकारले यी समस्याहरुको समाधान गरि सम्बृद्ध नेपाल निर्माण गर्न नसक्ने जिकिर गर्दै अब यसको समाधानको लागी नेकपा (माओवादी केन्द्र) ले तत्काल राष्ट्रियता, जनजिबिका र शुसासनको एजेन्डामा रहेर शान्तिपुर्ण संघर्ष शुरु गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा