2026-08-29 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

आफू विरुद्ध बैचारिक राजनीतिक आक्रमणको षड्यन्त्र होः अध्यक्ष साउद

कमल रावल | साउन १२, अछाम | रामारोशन गाउपालिका अछामका अध्यक्ष झँकर साउँद भाष्करले केही दिन अघि आफ्ना बिरुद्ध सामाजिक सञ्जालमा आएका गलत समाचार आफु बिरुद्धको षड्यन्त्र भएको बताउनु भएको छ । 

अछाम सदरमुकाम मंगलसेन आफ्नो गाउपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा भए गरेका कामकार्य र उपलब्धिहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने क्रममा भाष्करले आफ्नो ब्याक्तिगत लेनदेनको कुरामा कसैलाई उचालेर आफू विरुद्ध बैचारिक राजनीतिक आक्रमण भएको भन्दै उहाले आफ्नो लोकप्रियता देखेर आत्तिएकाहरुले यस्तो गरेको बताउनुभयो । 

ब्यक्तिगत लेनदेनको कुरालाई कुनै आधार र प्रमाण बिनानै ठगी मुद्धा भनी गलत रुपमा समाचारका रुपमा अनलाईन र सामाजिक संजालमा भाईरल बनाएर आफुमाथि षड्यन्त्र भएको भन्दै अध्यक्ष साउदले चरित्र हत्या गर्न खोज्ने हिसाबले भएको षड्यन्त्र बिरुद्ध पार्टी केन्द्रिय कार्यालयमा निबेदन दिएको र अब बैचारीक र राजनीतिक रुपमै संघर्ष गर्ने उल्लेख गर्नु भयो । गाउँपालिका अध्यक्ष साउदकै अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा गाउपालिकाले बर्षभरि गरेका प्रमुख कामहरुलाई ५३ वटा बुदामा समावेश गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो । पत्रकारले राखेको जिज्ञासामा अध्यक्ष भाष्करले पर्यटकिय क्षेत्र रामारोशनलाई जिल्लाका अन्य स्थानीय तह, प्रदेश सरकार र राष्ट्रकै अपनत्व दिलाउने गरि पहलकदमी भईरहेको बताँउनु भयो । 

पत्रकार सम्मेलनमा पत्रकार महासंघ अछामका सचीव होम बहादुर साउद, नेकपाका नेता झपट अयडि लगायत अतिथि रहनुभएको थियो । जिल्ला स्थित सन्चार माध्यम र राष्ट्रिय मिडियामा आबद्ध पत्रकारहरु तथा गाउपालिकाका कर्मचारीको सहभागीता रहेको पत्रकार सम्मेलनमा गाउपालिकाका वडा सचिव रामबहादुर भण्डारीले स्वागत मन्तब्य राख्नुभएको थियो भने सञ्चालन प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ