Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘राजतन्त्र राजतन्त्र भनेर धेरै फट्याक-फुटुक नगर्दा हुन्छ’

२०७५, १० चैत्र आईतवार ११:३४

चैत १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्किने बिषयमा चलाईएको हल्लाको पछाडी नलाग्न आग्रह गर्दै राजतन्त्रको फिरी लगाउनेलाई जनताको तर्फबाट चेतावनी दिएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन नसक्ने बताए । जनताले रगत बनाएर गणतन्त्र ल्याएको स्मरण गराउदै राजतन्त्र भनेर धेरै नारा नलगाउन चेतावनी दिए । 

प्रधानमन्त्री ओलीले भने, ‘यो गणतन्त्र रगत बगाएर ल्याएको गणतन्त्र हो, भिक्षामा पाइएको होइन, गाई कि त्रिशुल खेलेको होइन । बलिदानपूर्ण संघर्ष गरेर ल्याएको गणतन्त्रको रक्षा नेपालीले गर्छ । राजतन्त्र राजतन्त्र भनेर धेरै फट्याक-फुटुक नगर्दा हुन्छ ।’ 

प्रधानमन्त्रीले प्रतिगमनका कुनै सम्भावना नरहेको र नेपाली जनताले राजतन्त्र ल्याउने कुरा सोच्न पनि तयार नभएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली